पुस २७ गते। श्रीमानकाे लात्ती प्रहारबाट झापामा एक महिलाको मृ त्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका– १ घर भई हाल...
Read moreसप्तरी/पुस २७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–३ मा बुधबार बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय...
Read moreपुस २७ गते। तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि...
Read moreजनकपुरधाम । जनकपुरधामस्थित एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले...
Read moreपुस २४ गते । सप्तरीमा बिग्रेर बाटोमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृ त्यु भएको छ । खडक नगरपालिका–११...
Read moreमहोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको श व फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको...
Read moreपुस २१ गते। एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । संस्थाले...
Read moreपुस २० गते । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिया नाबालिकालाई जब रजस्ती क रणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई...
Read moreजनकपुरधाम । धनुषामा ३० वर्षीया महिलाको विभत्स ह त्या गरेको आरोपमा २० वर्षीय युवक प क्राउ परेका छन् । सोमबार...
Read moreसिरहा । मिटर ब्याजीको जालमा फसेकी सुखीपुर नगरपालिका- ५ लरकन्हाकी सहाबुन खातुन घरबारविहीन बन्ने अवस्थामा पुगेकी छन् । भएको सबै...
Read more