nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २७, २०७९, ३:२८ मध्यान्ह
जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

जनकपुरधाम । जनकपुरधामस्थित एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले म्याद नाघिसकेको औषधि बिक्री गरेको उपभोक्ताले गुनासो गरेका हुन् ।

सोमबार बिहान आफ्नो छोराका लागि ‘इबास्ट’ नामक औषधि किन्न पुगेका स्थानीय सुजित मिश्रलाई सो पसलेले ६ महिनाअघिनै म्याद नाघिसकेको औषधि दिएका थिए । सुजितले सुरूमा सो औषधिको उत्पादन र म्याद गुज्रेको मिति नै नहेरी घर लगे । घर पुगेपछि सुजितको छोराले औषधिको म्याद गुज्रिसकेको हेरेपछि उनलाई सोबारे जानकारी गराए । सुजित फेरी साँझ करिब ७ बजे सोहि औषधि किन्न प्रिन्सी फार्मेसी मै पुगे । तर, दोस्रोपटक पनि पसलेले उनलाई अर्को औषधि (इबास्ट) दिँदा त्यसको पनि म्याद नाघेकै पाइयो । औषधिका बट्टामा करिब एकदर्जन म्याद नाघेका औषधिहरू पाइएको थियो । यति भइसक्दासमेत पसल सञ्चालकले घटनालाई सामान्य रूपमै वर्णन गरेका थिए ।

जबकी औषधि एनअन्तर्गत दफा २३६ मा म्याद नाघेका वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने स्पष्ट व्यवस्था छ । कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्नु नहुने उल्लेख छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सुजितले खरिद गरेर घर लगिसकेपछि आफूलाई म्याद नाघेको औषधि बिक्री गरेको पत्तो पाएको बताए । तर, फेरि त्यहि औषधि किन्न त्यहि पसलमा आउँदा दोस्रोपटक पनि म्याद गुज्रेकै सोही औषधि आफूलाई दिइएको उनले सुनाए ।

प्रिन्सी फार्मेसीले सो औषधि सोमबार दुईपटक मिश्रलाई बिक्री गर्यो । जसको म्याद सन् २०२२ जुन महिनामा सकिसकेको छ । पहिलो पटकमा म्याद गुज्रेको औषधि दिएको र दोस्रोपटक पनि किन्न जाँदा म्याद गुज्रेकै औषधि दिँदासमेत मिश्रलाई मेडिकल सञ्चालकले उल्टो उपभोक्ता दोषी भएको बताए । ‘औषधि हेरेर लैजानुपर्छ भन्ने कुरा उपभोक्ताले नि जान्नुपर्ने हो’, उनले भने । यस्ता प्रतिनिधि घटनाले जिल्ला प्रशासन कार्यालयको अनुगमन संयन्त्रले गर्ने निरीक्षण माथि नै प्रश्न उठेको छ । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले औषधि पसलहरुले म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन अनुसार शीघ्र कारवाहीको लागि पहल थालिने बताए ।

म्याद नाघेको औषधि घातक : चिकित्सक

कुनैपनि औषधिको म्याद गुज्रेको छ भने त्यसले कुनै असर नै नगर्ने हुँदा समस्या नियन्त्रणको साटो झन् बढिरहन सक्ने चिकित्सक बताउँछन् । ‘जुन समस्या नियन्त्रणको लागि भनेर औषधि खाएको छ त्यसको म्याद नाघिसकेको छ भने त औषधिले असर नगरी झन् रगतमा ग्लुकोजको मात्रा बढिरहेको हुनसक्छ’, एक प्राध्यापक चिकित्सकले भने, ‘मानसिक रुपमा औषधि खाइरहेको छु भन्ने तर त्यसको असर शरीरमा नपर्दा रोग झनै बल्झिरहेको हुनसक्छ ।’औषधि रासायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधिको रसायनमा परिवर्तन भई विषालु पदार्थको रुप लिनसक्ने हुँदा त्यस्ता औषधि सेवन आफैमा घातक भएको उनको भनाइ छ ।

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!