प्रदेश

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

जनकपुरधाम/जेष्ठ २८ गते। जनकपुरधाम उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी जेष्ठ ३० र ३१ गते “मधेस टुरिजम मिट २०२५”...

Read more

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

जनकपुरधाम/जेठ २७ गते। मधेस प्रदेशका मुख्यमन्त्री तथा राजर्षि जनक विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेसको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किँदै गएको उल्लेख...

Read more

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

जेठ २७ गते। राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल...

Read more

नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने दुई वटा सम्झौतामा सहमती जुट्यो

जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक...

Read more

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको पहलमा जनकपुरधामले पाएको योजनाले युवामा उत्साह

जनकपुरधाम। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको विशेष पहलमा जनकपुरधामसहित धनुषामा विभिन्न योजना संघिय सरकारको बजेटमा उल्लेख भएपछि युवाहरुमा उत्साह देखिएको...

Read more

धनुषामा ट्राफिक सप्ताह-२०८२ अन्तर्गत चालक तथा सह-चालकहरूको नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/जेठ २६ गते। ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक सुरक्षा तथा जनचेतनामूलक ट्राफिक सप्ताह–२०८२ को अवसरमा विशेष नि : शुल्क...

Read more

मधेश सरकारले ल्यायो ‘एक व्यक्ति, एक विरुवा’ देखि मयूर संरक्षणसम्मको कार्यक्रम

जनकपुरधाम/जेठ २५ गते। जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा...

Read more

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

जेठ २४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्‍याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय...

Read more

प्रधानमन्त्री ओलीद्वारा मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

जेठ २४ गते। प्रधानमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण गरिएको जीवन...

Read more

जनकपुरधाममा नव निर्मित मैथिली भवनको भव्य उद्घाटन

जनकपुरधाम । मधेश प्रदेश सरकारको रु. ७ करोड ५० लाखको लगानीमा जनकपुरधामस्थित मैथिली विकास कोष अन्तर्गत निर्माण गरिएको ‘मैथिली भवन’को...

Read more
Page 127 of 987 1 126 127 128 987

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!