मधेश प्रदेश

ब ला त्का र गरेको आरोपमा पर्साका एकजना प क्रा उ

वीरगञ्ज/असोज १० गते। ब ला त्का र गरेको आरोपमा पर्सामा एकजना प क्रा उ परेका छन् । २४ वर्षीया महिलालाई...

Read more

धनुषाबाट चार लाख भारतीय रुपैयाँसहित एक जना प क्रा उ

धनुषा/असोज १० गते।चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट एक जनालाई प क्रा उ गरेको छ ।...

Read more

सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको ज्यान गयो

सप्तरी/असोज १० गते।सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको ज्यान गएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर ज्यान जान...

Read more

महोत्तरी : नापी कर्मचारीको लापरवाहीले सेवाग्राही मर्कामा

जलेश्वर/असोज १० गते । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् ।...

Read more

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सिरहा/असोज १० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान...

Read more

जनकपुरधामको पीडारीचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको ज्यान

जनकपुरधाम/असोज १० गते।जनकपुरधामको पीडारीचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार जनकपुरबाट ढल्केवर तर्फ जान लागेको...

Read more

श्रीमान् पिसाब फेर्न जाँदा धनुषाकी संगीता बस स्टेन्डबाटै गायब

धनुषा/असोज ९ गते।धनुषाकी एक महिला डेढ महिनादेखि बे प त्ता भएकी छन् । धनुषाको सबैला नगरपालिका १० सिमराढी बस्ने जीतन...

Read more

विश्व किर्तीमानी धनुषाका डा.नबल पजियारलाई मनार्थ विद्यावारिधी सम्मान

टुडेखोज बाट । विश्व किर्तीमानी नेपाली सुपर मेमोरी किङ्ग डा. नबल पजियारलाई रोयल अमेरिकन यूनिभरसीटीले मनार्थ विद्यावारिधीबाट सम्मान गरेको छ...

Read more

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक,पुत्रको दीर्घजीवनको आमाले गर्छिन कामना

गोपालप्रसाद बराल/महोत्तरी/असोज ९ गते ।महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष ९सोह्रश्राद्ध० सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर घरमा सुरु...

Read more

सर्लाहीमा सातमहिने शिशु र एक युवकको श व फेला

सर्लाही/असोज ९ गते । सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको श व फेला परेको छ । मलङ्गवा...

Read more
Page 700 of 901 1 … 699 700 701 … 901

Advertisement

Advertisement

Advertisement