मधेश प्रदेश

सिरहाको लहानमा रहेको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयले स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको खुलासा

महेश सिंह/सिरहा/मंसिर २२ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको अगाडि रोड नम्बर...

Read more

मलखादको अभावमा धनुषा र महोत्तरीका किसानहरु समस्यामा

जनकपुरधाम/मंसिर २२ गते।मलखादको अभावमा धनुषा र महोत्तरीका किसानहरु समस्या भोग्न बाध्य बनेका छन् । गहुं रोपाइ ढिलो हुन लाग्दा पनि...

Read more

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम/मंसिर २२ गते।आज जनकपुरधाममा धुमधामसित रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा समेत...

Read more

प्रदेश २ : एक १८ वार्षिय किशोरीलाई ब न्धक बनाएर बला त्कार, अनुसन्धान गर्दै प्रहरी

मंसिर २१ गते। प्रदेश २ मा एक १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बला त्कार...

Read more

सप्तरीको छिन्नमसता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कु टाकु ट,अध्यक्षको दाँत भाँचियो

अरुण कुमार यादव/सप्तरी/मंसिर २१ गते।सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कु टाकु ट हुँदा अध्यक्षको दात भाँचिएको छ । किसानका...

Read more

सप्तरी क्षेत्र नम्वर ४ मा पौडेल समूहबाट सिताराम साहको प्यानल निर्वाचित

उमेश कुमार साह/सप्तरी/मंसिर २१ गते।नेपाली काँग्रेस सप्तरीको क्षेत्र नम्बर ४ मा रामचन्द्र पौडेल समूहको प्यानल निर्वाचित भएको छ । पौडेल...

Read more

सप्तरीको बोदे बर्साईनबाट ज्या न मार्ने उधोग मुद्दाका फ रार प्रतिवादी प क्राउ

उमेश कुमार साह/सप्तरी/मंसिर २१ गते।ज्या न मा र्ने उधोग मुद्दाका फ रार प्रतिवादीलाई सोमबार प्रहरीले प क्राउ गरेको छ ।...

Read more

सप्तरीको बोदे बर्साईन मा.बि. मा शिक्षक अभिभावक संघ नवगठन कार्यक्रम सम्पन्न; अध्यक्षमा मंजित

उमेश कुमार साह/सप्तरी/मंसिर २१ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा रहेको श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईनको...

Read more

सिरहा सहित तराईमा धान भित्र्याउन किसानको चटारो

महेश सिंह/सिरहा/मंसिर २१ गते।सिरहा सहित तराईमा किसानहरु धा न भित्र्याउनमा व्यस्त देखिएका छन्। सिरहामा ६०% प्रतिशत किसानले धान भित्र्याई सकेको...

Read more

प्रदेश २ मा बुधबार (भोलि) सार्व जनिक बिदा, शैक्षिक संस्था तीन दिन बन्द हुने

जनकपुरधाम/मंसिर २१ गते।प्रदेश २ सरकारले बुधबार (भोलि) सार्व जनिक बिदा दिने निर्णय गरेको छ। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा...

Read more
Page 653 of 901 1 … 652 653 654 … 901

Advertisement

Advertisement

Advertisement