मधेश प्रदेश

आँपको रुखमा मन्जरी देखेपछि किसानवर्गमा छुट्टै उमङ्ग

विष्णुदेव सरदार/सिरहा/चैत ६ गते । मधेशका लोकप्रिय फलमध्ये आँप पनि एक हो। आँप स्वाद र स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ...

Read more

सप्तरी बेल्ही युवा क्लवद्वारा वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विसुनदेव सरदार/लहान/चैत ६ गते ।सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर -४ मा रहेको अप्पन बेल्ही युवा क्लबले गत बिहीबार वकतृत्वकला...

Read more

सिरहामा पेस्तोल र गोलीसहित एक जना प क्राउ

सिरहा/चैत ४ गते। सिरहाको धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले प क्राउ गरेको छ ।...

Read more

आज मधेस प्रदेशमा होली मनाइँदै, जनकपुरधाममा होली भोलि

चैत ४ गते । आज तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा...

Read more

सिरहाको लहानमा विभिन्न पार्टी प्रत्यागगरी काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर

महेश सिंह/सिरहा/चैत ४ गते। समाजसेवी महेश चौधरीले सिरहाको लहान स्थित रहेको एपोलो ॐ उच्च माध्यमिक बिधालयमा बृहत होली कार्यक्रमको आयोजना...

Read more

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

काठमाडौं/चैत ३ गते। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु...

Read more

महोत्तरीको सीमावर्ती क्षेत्रको मदिरा पसलमा भारतीयको भीड

महोत्तरी/चैत २ गते। महोत्तरी जिल्लाको भारतीय सीमा नाका संग जोडिएका क्षेत्रमा मदिरा सेवन गर्ने भारतीयहरुको संख्या दिनहुँ बढ्दै गएको छ...

Read more

सिरहाको अर्नमा गाउँपालिका प्रशासकीय भवननिर्माण कार्यमा तीव्रता

विसुनदेव सरदार/लहान/चैत २ गते । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर -३ अर्नमामा ३ तल्ले ५० कोठ्ठे नयाँ प्रशासकीय भवनको निर्माण...

Read more

मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

महोत्तरी । मधेशमा उल्लास र उमङ्गको पर्व ‘होली’ (फागु) नजिकिँदै छ । मधेशको प्राचीन मिथिला क्षेत्रमा सामान्यतया सबै घरपरिवार अहिले...

Read more

जनकपुरधाममा मासु तथा मदिरा बिक्रीवितरण रोक (सूचना सहित)

धनुषा/चैत २ गते। मिथिला मध्यमा परिक्रमालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यलय धनुषाले मासु तथा मदिराको विक्री वितरणमा रोक लगाएको छ...

Read more
Page 610 of 901 1 … 609 610 611 … 901

Advertisement

Advertisement

Advertisement