मधेश प्रदेश

धनुषाको राजदेवी मन्दिरमा चाँदीको मुर्ति गरगहना चोरी गर्ने चोरी गर्ने पाँच युवक हातहतियार सहित प क्राउ

जनकपुरधाम/फागुन २० गते। धनुषाको रमदैया स्थित प्रसिद्व शक्तिपिठ माँ राजदेवी मन्दिरमा चोरी गर्ने पाँचजना हातहथियार सहित प्रहरीको फन्दामा परेका छन्...

Read more

कसैले भन्दैमा ऋण मिनाहा हुँदैन् : डेपुटी गभर्नर

फागुन २० गते । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह...

Read more

दलितको भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिष्कारमा !

जनकपुरधाम/फागुन १९ गते। दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका...

Read more

जनकपुरधाममा मांस मदिरा बिक्री निषेध !

फागुन १९ गते। मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम आएको दिन मांस मदिरा बिक्री गर्न रोक लगाइएको छ । यही फागुण २२...

Read more

धनुषामा रातिको समयमा डिजे बजाउन रोक, अटेर गरे कारवाही

जनकपुरधाम/फागुन १९ गते । धनुषा जिल्लाको शहरी एवं ग्रामीण क्षेत्रमा रातिको समयमा डिजे (लाउडिस्पिकर) बजाउन रोक लगाइएको छ । विवाह,...

Read more

मधेस प्रदेश : गरिबलाई मारेर लघुबित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा

फागुन १९ गते । बारामा लघुवित्त संस्थाबाट पिडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को...

Read more

लेवरको काम गर्न खोटाङ पुगेका सिराहाका सदा मृ त फेला

फागुन १९ गते । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृ त फेला...

Read more

जनकपुरधाममा मिटरब्याजी र लघुवित्त संस्थाविरुद्ध पीडितहरू आन्दोलित

फागुन १८ गते। जनकपुरधाममा मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध पीडितहरू आन्दोलित भएका छन् । विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन...

Read more

सप्तरीका एक गाउँपालिका अध्यक्ष दिउँसै मदिराले मातिएपछि…

सप्तरी/फागुन १८ गते। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिउँसै मदिराले मातिएपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ ।...

Read more

महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायब सुब्बा ९ हजार घुससहित प क्राउ

महोत्तरी/फागुन १८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस...

Read more
Page 481 of 902 1 … 480 481 482 … 902

Advertisement

Advertisement

Advertisement