मधेश प्रदेश

धनुषामा ज्यान सम्बन्धि कसुरको फरार प्रतिबादी २० बर्षपछि प क्राउ

श्रावण २५ गते। धनुषामा ज्यान सम्बन्धि कसुरमा फरार भएका एकजना प्रतिवादी २० बर्षपछि प क्राउ परेको छ । धनुषाको मिथिला...

Read more

सिरहा : न्यायको माग गर्दै ईलाका प्रहरी कार्यालय मेहेशपुर पतरीमा धार्ना

महेश सिंह/सिरहा/श्रावण २५ गते। पटकपटक हुँदै आएको झडपले सिरहाको नवराजपुर गाउँपालिका बदनाम हुँदै आएका छन्। पछिल्लो समय केहि महिना अगाडी...

Read more

महोत्तरीमा १३ वर्षीया बालिकालाई डेढ महिना बन्ध क बनाई बला त्कार गरेको आरोपमा चार जना प क्राउ

महोत्तरी/श्रावण २५ गते । महोत्तरीको जलेश्वरमा १३ वर्षीया बालिकालाई अपहरण गरी डेढ महिना बन्धक बनाई बला त्कार गरेको आरोपमा चारजना प...

Read more

जिल्ला प्रशासन कार्यालय सप्तरीको बिना अनुमति फोटो–भिडियो नखिच्न उर्दीविरुद्ध पत्रकार आन्दोलित

सप्तरी/श्रावण २५ गते। जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको अनुमति बिना फोटो, भिडियो नखिच्न बुधबार सूचना जारी गरेपछि सप्तरीका...

Read more

सिरहाबाट एक मिटरब्याजी महिला सुजाता साह प क्राउ

श्रावण २५ गते । सिरहामा मिटरब्याजको आरोपमा एक महिला प क्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की...

Read more

कमला नदीले बगाएको दम्पती मध्ये श्रीमतीको श व फेला,श्रीमान अझै बेप त्ता

धनुषा/श्रावण २५ गते । कमला नदीले बगाएको दम्पती मध्ये श्रीमतीको श व २४ घण्टापछि फेला परेको छ । बुधबार दिउँसो...

Read more

मधेश सरकारद्वारा बाढी तथा डुबान पीडितलाई दिन आठै जिल्लालाई १०/१० लाख राहत

जनकपुरधाम/साउन २५ गते । मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा १० १० लाख...

Read more

धनुषा : भारतीय नागरिक काे माेटरसाइकल भेटियो

जनकपुरधाम/श्रावण २४ गते।धनुषामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले चोरी भइ फेला परेका...

Read more

मधेस प्रदेश : टेलिफोन मार्फत केटी जिस्क्याएको निहुँमा झगडा, युवकको मृ त्यु

श्रावण २४ गते । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने...

Read more

लगातार वर्षाका कारण मधेस प्रदेशमा १५५ घरधुरी डुबानमा

जनकपुरधाम/श्रावण २४ गते। सोमबारदेखि सुरु भएको अविरल वर्षाका कारण मधेस प्रदेशमा १५५ वटा घरधुरी डुबानमा परेका छन्। मधेस प्रदेश प्रहरी...

Read more
Page 379 of 903 1 … 378 379 380 … 903

Advertisement

Advertisement

Advertisement