मधेश प्रदेश

जनकपुरधाममा अन्नबाट ११ हजार स्कवायर फिटको सीता रामको विशाल आकृति

जनकपुरधाम/मंसिर ३० गते। जनकपुरधाममा विवाहपञ्चमीको अवसरमा रंगभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठूलो सीतारामको आकृति तयार गरिएको छ । विश्व...

Read more

प्रतिबन्धित लागूऔषध सहित सिरहाबाट २ जना पक्राउ

सिरहा/मंसिर ३० गते। सिरहाबाट प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ बस्ने...

Read more

जनकपुरधाममा एक बालकको हत्या,दुईजना पक्राउ

जनकपुरधाम/मंसिर ३० गते। धनुषामा मामा घरमा बस्दै आएका एक बालकको हत्या भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरमा मामाको घरमा...

Read more

सिरहा : निजी विद्यालयको होस्टेलमा खाना पकाउन गएकी १४ वर्षीया किशोरी शिक्षकबाट बलात्कृत,आरोपित शिक्षक फरार

सिरहा/मंसिर २९ गते। सिरहाको एक निजी विद्यालयको होष्टलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका शिक्षकबाट बलात्कृत भएकी छिन्। विष्णुपुर...

Read more

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु,एक जना घाइते

जकपुरधाम/मंसिर २९ गते । धनुषामा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने माेटरसाइकलमा सवार तीनजना मध्ये...

Read more

मधेस प्रदेश : लागूऔषध सहित एकजना भारतीय नागरिक पक्राउ

मंसिर २९ गते। प्रतिबन्धित लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परिएका छन् । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला ग्राम ईन्दर्वा वडा...

Read more

धनुषामा २४ घण्टादेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला, बलात्कारपछि हत्याको आशंका

जनकपुरधाम/मंसिर २९ गते । धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ। धनुषाको सबैला नगरपालिका ९...

Read more

मधेस प्रदेश : हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो पाँच लाख

मंसिर २८ गते। अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्। बिहीबार बिहान सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६, हनुमान चोकनजिकैबाट...

Read more

थमन बिक हत्या प्रकरणमा लोसपाका नेता अभिराम शर्मा सहित ७ जनालाई जन्मकैद, लक्ष्मी महतो कोइरी ले पाए सफाई

मंसिर २८ गते। सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोसपाका प्रदेश सभा सांसद अभिराम शर्मालाई...

Read more

बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ । गोली लागेका...

Read more
Page 320 of 903 1 … 319 320 321 … 903

Advertisement

Advertisement

Advertisement