कोशी प्रदेश

भैँसी चोरेको आरोपमा एक जना हतियारसहित पक्राउ

माघ २० गते । सुनसरीको हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको...

Read more

१४ वर्षिया बालिकालाई बलात्कार,आरोपमा एक युवक पक्राउ

माघ ४ गते । एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय एक युवक पक्राउ परेका छन् । जिल्ला...

Read more

मधेस प्रदेश : भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद प्रहरीको नियन्त्रणमा

माघ ४ गते । भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ...

Read more

एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी,आरोपम एक जना पक्राउ

महोत्तरी/पुस २४ गते। एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोमबार राति...

Read more

सहकारीबाट ४ लाख रुपैयाँ भन्दा बढी चोरी

पुस १४ गते । एक सहकारीबाट ४ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ । मोरङको कानेपोखरी गाउँपालिका-७ बरगाछी चोकस्थित...

Read more

एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार

मंसिर २८ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । मध्य पहाडी राजमार्गमा...

Read more

दशगजामा अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

मंसिर २५ गते । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५:४०...

Read more

वडाध्यक्षलाई घरभित्र चाबी लगाइदिएर कसले लगायो आगो !

मंसिर १८ गते । धनकुटामा वडाध्यक्षलाई घरभित्र थुनेर अज्ञात समुहले आगजनी गरेका छन् । पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देबेन्द्र गुरागाईको...

Read more

सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

उदयपुर/मंसिर १३ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले...

Read more

‘श्रीलंका जस्तै नेपालका सरकार हाँक्नेहरूलाई जनताले लखेट्ने दिन आउँदैछ’

विनय आजाद म पछिल्लो तीन दिनदेखि भाइको उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा छु । संयोग खराब भएर भनौं, मोटरसाइकल निकै...

Read more
Page 9 of 29 1 … 8 9 10 … 29

Advertisement

Advertisement

Advertisement