समाचार

सिरहामा करेन्ट लागेर एक जनाको मृ त्यु

सिरहा/श्रावण २२ गते। सिरहामा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ। सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज...

Read more

सिरहा : जय माँ हजारी ईङ्गलिश बोर्डिङ स्कुलमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर जडान

महेश सिंह/सिरहा/श्रावण २२ गते। सिरहाको नवराजपुर गाउँपालिका सोनवर्षा चौक स्थित बिगत २० बर्ष देखि संचालनमा रहेको जय माँ हजारी ईङ्गलिश...

Read more

जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

जनकपुरधाम/श्रावण २२ गते। बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद...

Read more

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

श्रावण २२ गते। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ ।  आइतबार संसद बैठकमा...

Read more

सप्तरीमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने १४१ जना प क्राउ

देवराम प्रसाद यादव/सप्तरी/श्रावण २२ गते । सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने प क्राउ परेका छन्...

Read more

मल्लिका शेरावतले किन फिल्म पाउन छोडिन्, उनको जवाफ रोचक छ

एजेन्सी। आफू ‘सम्झौता’ गर्न तयार नभएका कारण धेरै फिल्म गुमाएको उनी बताउँछिन् । मल्लिकाले आफ्नो परिवारबारे कुरा गर्दै परिवारले उनको...

Read more

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि कु टपिट

सिरहा/श्रावण २२ गते। सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि प्रहरीहरुद्वारा निर्घात कु टपिट गरिएको...

Read more

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

श्रावण २२ गते । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । आइतबार लघुवित्तले एक सूचना प्रकाशित गर्दै...

Read more

कर्मचारीको तलब बढाउन उच्च स्तरीय तलब आयोग गठन

काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको...

Read more

करार कर्मचारी निकालेर आफ्ना कार्यकर्ता भर्ति गरिरहेका पालिकाहरुलाई कारवाही गरिने

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई करार कमर्चारी लिने विषयमा प्रक्रिया नपुर्याए कारवाहीको चेतावनी दिएको छ ।...

Read more
Page 970 of 1482 1 … 969 970 971 … 1,482

Advertisement

Advertisement

Advertisement