समाचार

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले माग्यो २७२ जना कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

श्रावण २६ गते। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आज एक सूचना प्रकाशित गरि २७२ जना कर्मचारी माग गरेको छ। प्रकाशित सूचनामा...

Read more

मनरासिस्वा नगरपालिकाद्वारा विभिन्न पदहरुमा कर्मचारी माग (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

श्रावण २५ गते। के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा...

Read more

समावेशी कर्मचारी भर्ना गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग माग

मधेस प्रदेश/श्रावण २६ गते। जनक धेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकालेको कर्मचारी भर्ना विज्ञापन समावेशी नरहेको भन्दै दलित अधिकारकर्मीहरूले सच्याउन माग...

Read more

छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कु टपिट

जनकपुरधाम/श्रावण २५ गते। छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कु टपिट गरेको आरोपमा दांग प्रहरीले दुईजनालाई प क्राउ गरेको छ ।...

Read more

सिरहाको लहानमा माखन भोग नयाँ भवनमा संचालन

महेश सिंह/सिरहा/श्रावण २५ गते। बिगत लामो बर्ष देखि लहान ७ स्थित संचालनमा रहेको माखन भोग निकै चर्चा आउदै हुन्। भिभिन्न...

Read more

लहानको फ्रेन्डसमोडल हस्पिटलमा डाक्टरको बढ्दो लापरबाहीले नवजात शिशुको मृ त्यु

विशुनदेव सरदार/सिरहा/श्रावण २४ गते। सिरहाको लहानस्थित हस्पिटल चौकमा अवस्थित फ्रेन्डस मोडेल हस्पिटल प्रा.लि.मा डाक्टरको बढ्दो लापरबाहीले आज मंगलबार ४ बजे...

Read more

ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

श्रावण २४ गते । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्त एक सूचना प्रकाशित गर्दै...

Read more

गाउँ बलक जग्गाका हजारौं लाल पुर्जा नापी कार्यालय लहान द्वारा वितरण

महेश सिंह/सिरहा/श्रावण २४ गते। सिरहाको नापी कार्यालय लहान द्वारा हजारौं जग्गा धनीहरुलाई गाउँ बलक जग्गा धनी लालपुर्जा वितरण गरेका छन्।बर्सौ...

Read more

सिरहाको बरियारपट्टी गाउँ पालिकाकामा करार कर्मचारी द्वारा १५ दिन देखि धर्ना

प्रेमशिला यादव/सिरहा/श्रावण २४ गते। सिरहाको बरियारपट्टी गाउँ पालीकामा हटाइएका करार कर्मचारीहरु द्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत...

Read more

सप्तरीको खडक नगरपालिकामा वडा स्तरीय बालअधिकार समितिको पुर्नःगठन

अरुण कुमार यादव/सप्तरी/श्रावण २४ गते । सप्तरीको खडक नगरपालिका वडा नं. ६ मा वडा बाल अधिकार कार्य कर्तब्य अधिकार बारे...

Read more
Page 968 of 1482 1 … 967 968 969 … 1,482

Advertisement

Advertisement

Advertisement