समाचार

धनुषामा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने ग्याङ्ग प्रहरीको फन्दामा

धनुषा/मंसिर १६ गते। धनुषामा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने ग्याङ्ग प्रहरीको फन्दामा परेको छ । जनकपुरधामसहित जिल्लाको विभिन्न स्थानबाट चोरी...

Read more

किसान लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौं उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को नियुक्ति सम्बन्धी सूचना  प्रकाशन गरेको छ...

Read more

सिरहा : ब्याजदर र आर्थिक मंदिकै प्रेसरले व्यवसायीद्वारा महासेठले गरे आ त्महत्या

सिरहा/मंसिर १५ गते। सिरहा जिल्लाको गोलबजारको व्यवसायिक कारोबार बुधवार व्यापारीहरुले बन्द गरेका छन् । गोलबजार नगरपालिकाको वडा नम्बर –४ मा...

Read more

महोत्तरीमा विजय उत्सवमा विपक्षीलाई कु टपिट, सात जना घाइते

महोत्तरी/मंसिर १५ गते। महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका एमालेका लक्ष्मी महतोको विजय उत्सवमा हिडेका गौशाला २ निगौलका अध्यक्ष...

Read more

प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, सरकारमा सामेल हुने

मंसिर १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र...

Read more

सिरहाको गाेलबजार बाट पेस्तोलसहित दुई युवक प क्राउ

मंसिर १५ गते। गाेलबजार बाट कटुवा पेस्तोलसहित दुई युवक प क्राउ परेका छन ।सिरहाकाे गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा...

Read more

नेपाली नोट छाप्न भारतीय सरकारी कम्पनीलाई जिम्मा

मंसिर १५ गते । नेपाल राष्ट्र बैंकले नेपाली नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । बैंकले एक हजार...

Read more

सिरहामा बेवारिशे अवस्थामा नवजात शिशु फेला

मंसिर १५ गते। सिरहाको दक्षिणवर्ति बरियापट्टी गाँउपालिकामा आज विहान सालनालसहित वेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बरियापट्टी गाँउपालिका ३...

Read more

ससुराबाहट बुहारी ५ महिनाको गर्भवती भएको छोराले थाहापाएपछि

पति काममा गएको मौका छोप्दै ससुरासँग नजिकिएकी एक बुहारी अन्तत गर्नवती भएको र हस्य बाहिर आएको छ । आफ्नी पत्नि...

Read more

समानुपातिकका १९ लाख ४० हजार मतको गणना गर्दा जनमत तेस्रो स्थानमा

मंसिर १४ गते । पहिलो पटक प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भाग लिएको जनमत पार्टीले प्रदेशसभा तर्फ मधेश प्रदेशमा हालसम्म गणना...

Read more
Page 924 of 1483 1 … 923 924 925 … 1,483

Advertisement

Advertisement

Advertisement