समाचार

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून

पुस २ गते । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला...

Read more

मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी

जनकपुरधाम/पुस २ गते । शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित...

Read more

महोत्तरी : नक्कली नोटसहित एक जना भारतीय प क्राउ

महोत्तरी/पुस २ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ प क्राउ गरेको छ । ११ हजारका नक्कली...

Read more

शहिद परिवारलाई ५ हजार मासिक भत्ता

सप्तरी/पुस २ गते । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार...

Read more

संजय शाह (टकला)का छोरा चैतन्यराजले गरे नेपाल टप, रजत पदक हासिल

पुस २ गते। संजय शाह (टकला)को छोरा चैतन्यराज शाहले रजत पदक हासिल गरेका छन् । ‘वल्र्ड इकोनमिक्स कप– २०२२’ प्रतियोगितामा...

Read more

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य,अब पेट्रोलको प्रति लिटर १७८ र डिजलको १७५

पुस १ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।  शुक्रबार राति १२ बजेदेखि लागू हुने...

Read more

जब आफ्नै श्रीमानले श्रीमती नुहाउँदै गरेको भडियाे बनाएर फेसबुकमा अपलोड गरे

एक व्यक्तिले श्रीमती नुहाउँदै गरेको भिडियो खिचेर लिक गरेका छन् । भारत, उत्तर प्रदेशको फिरोजाबादमा एक व्यक्तिले आफ्नी श्रीमती नुहाउँदै...

Read more

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

काठमाडौं /पुस १ गते। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाइ आइओसीले पेट्रोलियम...

Read more

चुरे विनासले बस्ती नै सखाप

धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। चुरे विनाशको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार...

Read more

नेपाल वायुसेवा निगममा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन...

Read more
Page 914 of 1483 1 … 913 914 915 … 1,483

Advertisement

Advertisement

Advertisement