समाचार

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृ त्यु

सप्तरी/फागुन १ गते। सप्तरीमा एक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा...

Read more

मधेश सरकारले मनायो जनयुद्ध दिवस, ५४० जना सहिद परिवारलाई एक लाखका दरले सहयोग प्रदान

फागुन १ गते। मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ...

Read more

कान्तिपुरलाई लघुवित्तकर्मी श्रेष्ठका केही प्रश्नसहित सात सुझावहरु

सम्पादक ज्यू, नियामक निकाय नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूको हरेक वर्ष स्थलगत निरीक्षण तथा नियमित गैरस्थलगत निरीक्षण भइराखेको हुन्छ ।...

Read more

धनुषा : ऋण काढेर घर, मिटरब्याजले उठिबास

विजय कुमार सिंह/ढल्केवर(धनुषा) ।  पाँचवर्ष अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका ४४ वर्षीय नथुनी मण्डलले मनिट्रान्सफर खोल्न १३ लाख रुपैयाँ ऋण...

Read more

केटीलाई खेतमा एक्लै देखेर जबर्ज स्ती म्वाइँ खाँदा गुम्यो ओठ, टुक्रा लिएर अस्पताल पुगे !

एक युवकले कहिल्यै नसोचेका कुरा भोग्नु परेको छ । एक युवकले युवतीमाथि जबर्ज स्ती गरेपछि ओठ गुमाउनुपर्यो । घटनापछि युवकलाई...

Read more

महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथि नि र्घात कु टपिट

महोत्तरी/माघ २९ गते। महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कु टपिट गरिएको छ। बर्दिबास-१२ बस्ने १४ वर्षीय...

Read more

श्रीमान्–श्रीमती नै एकै पटक शाखा अधिकृत

माघ २९ गते । श्रीमान्–श्रीमती नै शाखा अधिकृत, त्यो पनि सँगै । यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । तर...

Read more

एकै जनालाई १३ लघुवित्तको ऋण,लघुवित्त संस्थाले दिएको ‘टार्गेट’ पुर्‍याउन ऋण बोकाउने होडबाजीमा कर्मचारी

कान्तिपुर बाट साभार/डीआर पन्त, मनोज पौडेल, यज्ञ बञ्जाडे/माघ २९ गते। कैलालीको घोडाघोडी–१ की जुना सुनारसँग सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा...

Read more

डाक्टर कु टपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग

जनकपुरधाम/माघ २८ गते । चिकित्सकमाथि कु टपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर...

Read more

स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच हुन सकेको छैन : समाजिक विकास मन्त्री साह

अर्चना परियार/जनकपुर/माघ २८ गते । मधेश प्रदेशका समाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच...

Read more
Page 885 of 1483 1 … 884 885 886 … 1,483

Advertisement

Advertisement

Advertisement