समाचार

आजदेखि बढ्याे आन्तरिक उडानको हवाई भाडा

श्रावण १ गते । आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएकाे छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जाेडिने भएकाले...

Read more

सप्तकोसी किनारमा युवतीको ‘ग्याङ फाइट’, एक जना प क्राउ

सुनसरी/श्रावण १ गते । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले प क्राउ...

Read more

बैंकिङ कसुरमा पूर्व कृषिमन्त्री यादव प क्राउ

श्रावण १ गते । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवलाई प्रहरीले प क्राउ गरेको छ...

Read more

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा अमर यादव नियुक्त

जनकपुरधाम । करिब डेढ वर्षदेखि उपकुलपतिविहीन रहेको राजर्षिजनक विश्वविद्यालयले उपकुलपति पाएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. अमर यादवलाई...

Read more

प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

काठमाडौं। मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले कानून, न्याय तथा संसदीय...

Read more

बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी

मुम्बइ/श्रावण १ गते । सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को ‘मुन्नी’ याद छ ? जसलाई लिएर सलमान खान फिल्ममा पाकिस्तान जान्छन्...

Read more

सिराहा: संवाद फाउन्डेसनको संयोजकमा पंकज शर्मा

सिरहा/श्रावण १ गते । मधेस प्रदेशको चर्चित पंकज शर्मा उर्फ (पंकज कुमार ठाकुर) को संयोजकत्वमा संवाद फाउण्डेशन सिरहा जिल्ला समिति...

Read more

भत्काईयो १५० बर्ष पुरानो हिन्दु मन्दिर

श्रावण १ गते । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै...

Read more

नर्ससंग कारमा से क्स गर्दागर्दै बिरामीको मृ त्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त

असार ३१ गते । बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौ नसम्पर्क गर्ने क्रममा बिरामीकाे मृ त्यु भएको घटना सार्बजनिक...

Read more
Page 739 of 1483 1 … 738 739 740 … 1,483

Advertisement

Advertisement

Advertisement