समाचार

४३ जना न्यायाधीशका लागि आवेदन माग (हेर्नुहोस सूचना सहित)

माघ २६ गते । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले...

Read more

महोत्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

माघ २६ गते। महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन्...

Read more

राजनीतिलाई ब्यापार बनाए हुदैन: नेता यादव

महेश सिंह/सिरहा/माघ २५ गते। नेपाली राजनीतिमा ८० बर्ष पाको उमेरका राज नेताहरुले आफू युवा हो भन्दै राजनीतिलाई गुमराहमा राखने गरेको...

Read more

आज पाथीभरा माता को दर्शन संगै २०८० साल माघ २६ गते शुक्रबार को राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।...

Read more

नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पाँच जना पक्राउ

माघ २५ गते। नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय...

Read more

मधेस प्रदेश : गाडीबाट ओर्लिनै क्रममा २ वर्षीया बालिकाको मृत्यु

माघ २५ गते। बाराको सुवर्ण गाउँपालिका-३ सतगंजमा भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैयाबाट सतगंजतर्फ जाँदै...

Read more

मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई

धनुषा/माघ २५ गते । सरस्वती पूजा नजिकिंदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई छ । अरु बेला फुर्सदमै रहने...

Read more

अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गर्ने धनुषाको १ जना सहित ३ जना पक्राउ

माघ २५ गते। अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो...

Read more

सप्तरीको राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा लगाइएको ताला १८ दिनपछि खोलियो

सप्तरी/माघ २५ गते। राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा लगाइएको ताला बिहीबार १८ दिनपछि खोलिएको छ । बिहीबार बिहान जिल्ला समन्वय...

Read more

जनकपुरधाममा स्कूल बसको ठक्करबाट एक जना पुरुषको मृत्यू

माघ २५ गते। जनकपुरधाममा स्कूल बसको ठक्करबाट एक जना पुरुषको मृत्यू भएको छ । मृत्यु हुनेमा भारत मधुवनीका २७ वर्षीय...

Read more
Page 563 of 1485 1 … 562 563 564 … 1,485

Advertisement

Advertisement

Advertisement