समाचार

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली/असोज ११ गते । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल...

Read more

बाढीपानीको विपद् सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीलाई मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम/असोज १२ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लगातारको बर्खा र बाढीका कारण प्रदेशका विभिन्न नदीको जलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले...

Read more

बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ /असोज १२ गते। अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट...

Read more

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु- आयल निगम

काठमाडौँ/असोज १२ गते। । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ । च्यासलस्थित...

Read more

राजदेवी माताको दर्शन संगै २०८१ साल असोज १२ गते शनिबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा...

Read more

जलेश्वरमा एक टेन्ट हाउसको स्टोरमा भीषण आगलागी, लाखौंको क्षति

असोज ११ गते। महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका वडा नं. २ मदरसा टोल (पुरानो माछा बजार) स्थित विपति साहको घरमा सटर...

Read more

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

असोज ११ गते। मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ...

Read more

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो,आज राति गाडी चलाउन रोक

असोज ११ गते। शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध...

Read more

बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरका दुई नगर प्रहरी पक्राउ

असोज ११ गते। किशोरी बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर...

Read more

राजसंस्था पुन:स्थापनालगायतको मागसहित पुन: आन्दोलनमा राप्रपा, छठलगत्तै कार्यकर्ता उतार्ने

असोज ११ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलनको तयारीका लागि सबै जिल्ला कार्य समितिलाई परिपत्र गरेको छ। महामन्त्री तथा...

Read more
Page 397 of 1482 1 … 396 397 398 … 1,482

Advertisement

Advertisement

Advertisement