समाचार

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

जनकपुरधाम/असोज ८ । मधेश प्रदेशभित्र सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनसम्बन्धी फाइलहरू सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण, मधेश प्रदेशलाई...

Read more

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

काठमाडौं/असोज ८ गते ।  नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको आधिकारिक नारा र लोगो सार्वजनिक गरेको छ। पार्टीले सामाजिक...

Read more

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ नेता मनोनीत भएकी छन् । एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति...

Read more

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

काठमाडौं, ८ असाेज । प्रविधि क्षेत्रका विज्ञहरूबाट आएका चिन्ताजनक चेतावनीहरूपछि न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा 'आर्टिफिसियल इन्टेलिजेन्स'  एउटा प्रमुख मुद्दा बनेको...

Read more

सान्वी भगत फिचरिङ नयाँ भोजपुरी गीत ‘घर बनईती चाँद पS’ सार्वजनिक

जनकपुरधाम/असोज ८ गते । भोजपुरी संगीत क्षेत्रमा नयाँ गीत ‘घर बनईती चाँद पऽ’ सार्वजनिक भएको छ। विशाल यादव अफिसियलको प्रस्तुति...

Read more

भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

रौतहट, ८ असोज । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडाको यमुना एक्सप्रेसवेमा स्लीपर बसमा आगलागी हुँदा नौ यात्रुको मृत्यु भएको छ।...

Read more

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

काठमाडौं, ८ असोज । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

Read more

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

रौतहट, ८ असोज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धनसारमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।...

Read more

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको...

Read more

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

काठमाडौं, ८ असोज । एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सुरु भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय...

Read more
Page 38 of 1478 1 … 37 38 39 … 1,478

Advertisement

Advertisement

Advertisement