समाचार

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

गिरिजानन्द साह/धनुषा/बैशाख २९ गते । मधेस प्रदेश सभामा सिमान्तकृत समूहको प्रतिनिधित्व गर्ने महिला सांसदहरू तथा अन्य सांसदहरूको क्षमता अभिवृद्धि गर्ने...

Read more

मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने

धनुषा/बैशाख २९ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । जनकपुरधामस्थित...

Read more

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

धनुषा/बैशाख २८ गते । मधेस प्रदेशमा एचआइभी संक्रमणको अवस्था फेरि चिन्ताजनक बन्दै गएको देखिएको छ । पछिल्ला वर्षहरूमा संक्रमण नियन्त्रणका...

Read more

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

सिरहा/वैशाख २८ गते । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशु कुमार यादव दुई दिनदेखि बेपत्ता...

Read more

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

काठमाडौँ/वैशाख २८ गते। वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई श्रम संसार एपमा जोडिन निर्देशन दिएको छ । विभागले...

Read more

घुस लिएको अभियोगमा कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ/वैशाख २८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा...

Read more

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

लुम्बिनी/वैशाख २८ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन नसक्ने बताएका छन्।...

Read more

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौँ/वैशाख २८ गते। यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका...

Read more

संघीय दरबन्दी सूचीपछि स्वास्थ्य क्षेत्रमा तरंग, प्रदेश र पालिकातर्फ बढ्यो चासो

महेश सिंह/सिरहा/बैशाख २८ गते। संघीय सरकारले हालै सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रको दरबन्दी सूचीलाई लिएर मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा विरोध...

Read more

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

धनुषा/बैशाख २८ गते। डिजिटल युगसँगै प्रविधि तथा क्रियटिभ क्षेत्रप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा युवाहरूलाई आधुनिक डिजिटल सीप प्रदान गर्ने उद्देश्यले...

Read more
Page 27 of 1308 1 26 27 28 1,308

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!