समाचार

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफागर्दै सफाईकर्मीहरु

फागुन ४ गते । महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका सरसफाईकर्मीहरुले सरसफाई गर्न बिहानैदेखि खटेका छन...

Read more

प्रतिनिधिसभा निर्वाचनः जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य...

Read more

टी–२० विश्वकप ः लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले...

Read more

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा

फागुन ३ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन्...

Read more

आज महाशिवरात्री देशभरका शिवालयमा पूजापाठ गरियो

फागुन ३ गते । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा आराधना एवं दर्शनका लागि भक्तजनको लामो...

Read more

रास्वपाले सार्वजनिक गर्यो ‘नागरिक करार’

फागुन ३ गते । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नागरिक करार सार्वजनिक गरेको छ । रास्वपाले यसअघिका चुनावमा...

Read more

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा/फागुन २ गते । नेकपा एमालेको धनुषा जिल्ला अन्तर्गत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उमाशंकर...

Read more

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

फागुन २ गते । रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ आजदेखी...

Read more

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

धनुषा/फागुन २ गते। मैथिली विकास कोष को आयोजनामा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२’ आगामी फागुन ५ गतेदेखि ८...

Read more

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । रौतहटको क्षेत्र...

Read more
Page 235 of 1479 1 … 234 235 236 … 1,479

Advertisement

Advertisement

Advertisement