समाचार

मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित...

Read more

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई

चैत १३ गते। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ । गोरखाको...

Read more

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्

चैत १३ गते। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त...

Read more

सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

चैत १३ गते। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिभा रावल नियुक्त भएकी छन् । आज...

Read more

श्रम मन्त्रीमा दीपक कुमार साह

चैत १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । आज...

Read more

सुख्खा यामसँगै मधेशमा खानेपानी संकटको खतरा, भूमिगत जल संरक्षणमा तीन तहबीच समन्वय अपरिहार्य

धनुषा/चैत १३ गते। सुख्खा मौसम सुरु भएसँगै मधेश प्रदेशमा सम्भावित खानेपानी संकटप्रति विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले...

Read more

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

धनुषा/चैत १३ गते। मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र...

Read more

बालेन शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त...

Read more

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट...

Read more

जनकपुरधममा वडा कप २०८२ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नम्बर १४ विजय

धनुषा/गिरिजानन्द साह/चैत १२ गते। जनकपुरधाममा बिहीबार वडा कप २०८२ क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट...

Read more
Page 215 of 1479 1 … 214 215 216 … 1,479

Advertisement

Advertisement

Advertisement