समाचार

जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा/चैत २७ गते। राष्ट्रिय महिला आयोगको आयोजनामा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा...

Read more

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौँ/चैत २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले...

Read more

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौँ/चैत २७ गते। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना...

Read more

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ/चैत २७ गते। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबारसमेत अस्पतालका बहिरङ्ग...

Read more

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा/चैत २७ गते। विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । खाता सञ्चालनमा...

Read more

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं/चैत २७ गते। संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार...

Read more

“एक दिन एक वडा” अभियान अन्तर्गत जनकपुरधाम–२५ मा रास्वपाको सक्रिय जनसम्पर्क, स्थानीयसँग प्रत्यक्ष संवाद

धनुषा/चैत्र २६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत मधेस प्रदेश RAT विभाग प्रमुख तथा संगठन विभाग उपप्रमुख अम्भु प्रसाद साह,...

Read more

गगनको घोषणा: पुराना क्रियाशील सदस्यता खारेज

धनुषा/चैत २५ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेका छन्। बुधबार जनकपुरधाममा...

Read more

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

काठमाडौँ/चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई...

Read more

राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली

काठमाडौँ/चैत २५ गते। राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले बुधबार पदबहाली गरेका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति...

Read more
Page 209 of 1479 1 … 208 209 210 … 1,479

Advertisement

Advertisement

Advertisement