समाचार

गोरुगाडा दौड प्रतियोगिता : श्यामप्रसादको गोरुगाडा प्रथम

सप्तरी/मंसिर ३ गते । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने...

Read more

कमला स्नान जादैँ गरेको ट्रयाकटर दुर्घटना हुँदा २ जनाको मृ त्यु, २० जना घाईते

धनुषा/मंसिर २ गते।धनुषा र सिरहाको सिमामा पर्ने कमला खोलाको भुत मेला हेर्न जाँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । विहिबार...

Read more

सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा भुत मेला सुरु

विसुन देव सरदार/लहान/मंसिर ३ गते।सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा भुत मेला सुरु भएको छ। कमला नदिमा पवित्र स्नान...

Read more

महोत्तरीमा एक महिलालाई घरबाटै कब्जामा लिई सामूहिक बला त्कार पछि ह त्या , दुईजना प क्राउ

महोत्तरी/मंसिर ३ गते।महोत्तरीमा एक महिलाको सामूहिक बला त्कारपछि मृ त्यु भएको घटनामा प्रहरीले दुई जनालाई प क्राउ गरेको छ ।...

Read more

सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिदा २ जनाको मृ त्यु, ६ घाइते

सप्तरी/मंसिर २ गते।सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिँदा दुई जनाको मृ त्यु भएको छ भने ६ जना घाइते भएका छन्। कञ्चनरुप...

Read more

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

धनुषा/मंसिर २ गते। प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने...

Read more

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

सप्तरी/मंसिर २ गते।सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृ त्यु भएको छ ।...

Read more

तराई मधेसका गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै , बहिनीद्वारा भाईको जीवनरक्षाको कामना यस्तो छ किंवदन्ती

विसुन देव सरदार/सिरहा/मंसिर गते।तराई मधेसका गाउँगाउँमा साँझ परेसँगै सामा चकेवाका मनमोहक गीतसंगीहरु गुंजिरहेको देखिएको अवस्था छ। दिदिबहिनीहरुले दाजुभाइको जीवन रक्षाको...

Read more

सिरहाको कल्याणपुर भोक्रहामा भुत मेलाको तयारी पुरा

महेश सिंह/सिरहा/मंसिर २ गते।प्रत्येक वर्ष जस्तै यस वर्षको कार्तिक पूर्णिमामाको कमला नदीको दृश्य रोमाञ्चक बन्न लागेका छन्। सिरहाको कल्याणपुर नगरपालीका...

Read more

सिरहाको लहान नगरपालिका २४ को वडा कार्यालयमा लागेको ताला संवादको माध्यमबाट खोलिनु पर्छ : वडा अध्यक्ष यादव

महेश सिंह/सिरहा/मंसिर २ गते। सिरहाको लहान नगरपालिका २४ को वडा कार्यालयमा कार्तिक १० गतेबाट ताला बन्दी भएको छ ।खास गरी...

Read more
Page 1137 of 1482 1 … 1,136 1,137 1,138 … 1,482

Advertisement

Advertisement

Advertisement