समाचार

सप्तरी र महोत्तरीबाट लागूऔषधसहित तीन जना प्रहरीको नियन्त्रणमा

सप्तरी/पुस २३ गते । सप्तरी र महोत्तरीबाट लागूऔषधसहित तीन जना प क्राउ परेका छन् । सप्तरीमा प्रहरीले राजगढ गाउँपालिका- ६ बनैनियाँबाट...

Read more

‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको तयारी

काठमाडौं/पुस २३ गते । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । सिंहदरबारमा...

Read more

प्रदेश २ का मन्त्री साहद्वारा सिरहाको लहानमा पतंजली याेग आयुर्वेद आश्रमको समुद्घाटन

महेश सिंह/सिरहा/पुस २३ गते । सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित पतंजली याेग आर्यूवेद आश्रम भवनको उद्घाटन भएको छ।...

Read more

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं/पुस २३ गते ।नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक...

Read more

गुराँस लघुवित्तमा ५ पदका लागि कर्मचारी,एसइई उत्तीर्णलाई पनि अवसर,यसरी दिन सकिन्छ आवेदन (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

पुस २३ गते । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठूलो संख्यामा...

Read more

सप्तरी : ग्लोबल आइएमई लघुवित्त बोदे बर्साईन शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन

उमेश कुमार साह/सप्तरी/पुस २३ गते। ग्लोबल आइएमई वित्तीय संस्था लि.ले सप्तरी जिल्लाको बोदे बर्साईन शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा...

Read more

बालिकालाई सुईमार्फत वयस्क बनाएर देह व्यापार

काठमाडौं/पुस २२ गते। नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र...

Read more

आशा लघुवित्तले विभिन्न पदको लागि माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

पुस २२ गते । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तिन पदमा कर्मचारी मागेको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी...

Read more

धनुषाबाट स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

धनुषा/पुस २२ गते। धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज प क्राउ परेका छन् । प...

Read more

सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकालाई उत्कृष्ट बनाउन स्थानीयको समन्वय : अध्यक्ष यादव

विसुन देव सरदार/सिराहा/पुस २२ गते। सिराहाको सखुवान्नकारकट्टी गाउँपालिका प्रदेश नम्बर २ मा गाउँपालिकाहरुको हकमा उत्कृष्ट भएको छ। यो पालिकाबासीक‍ो खुसी...

Read more
Page 1104 of 1482 1 … 1,103 1,104 1,105 … 1,482

Advertisement

Advertisement

Advertisement