समाचार

महोत्तरी : दात उखेल्दा बिरामीको मृ त्यु, कान्तिपुर डेन्टलका नक्कली डाक्टर दुई वर्षपछि प क्राउ

महोत्तरी/चैत ११ गते । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले प क्राउ गरेको छ ।...

Read more

महोत्तरीबाट लागूऔषधसहित तीन जना प क्राउ

महोत्तरी/चैत ११ गते। प्रतिब न्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना प क्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको...

Read more

जनकपुरधामबाट विहिबार साँझ देखि हराइरहेको ४ वर्षिया बालिकाको प्रहरीद्वारा उद्धार

जनकपुरधाम/चैत ११ गते। विहिबार साँझ जनकपुरधामबाट गायब भएकी एक ४ बर्षे बालिकालाई प्रहरीले २४ घण्टाभित्रै उद्धार गर्न सफल भएको छ...

Read more

भोलीदेखि गोपिकृष्णका ओम नमः र शिवाय हल सञ्चालनमा आउने

महेश सिंह/चैत १० गते। गोपिकृष्ण मुभिजले ओम नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित...

Read more

सिरहा : लहान ३ का वाडा अध्यक्षमा चौधरीको उम्मेदवारी दिने निर्णय

महेश सिंह/सिरहा/चैत १० गते। सिरहाको लहान ३ का लागी आफू अध्यक्ष पदमा उम्मेदवारी दिने नेता राजेश चौधरीले निर्णय गरेका छन।...

Read more

सप्तरीमा बिद्यालय छाडेका बेरोजगार युवाहरुको लागि शिपमुलक तालिम सुरु

अरुण कुमार यादव/सप्तरी/चैत्र १० गते । बिद्यालय छाडेका बेरोजगार युवाहरुको लागि शिपमुलक तालिम सुरु भएको छ । सप्तरीको राजविराज नगरपालिका...

Read more

सप्तरीको टेङ्गरीका अग्निपीडित ११ परिवारलाई घोषिन यादव उत्थान मंच नेपालद्धारा राहत वितरण

अरुण कुमार यादव/सप्तरी/चैत्र १० गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउापालिकास्थित टेङ्गरीका अग्निपीडित ११ परिवारलाई आज राहत वितरण गरेका छन् ।...

Read more

घोषिन मंचका कोषाध्यक्ष गोहीबारको निधन

सप्तरी/चैत्र १० गते ।घोषिन यादव उत्थान मंच नेपालका केन्द्रीय कोषाध्यक्ष पाण्डब प्रसाद गोहीबार यादवको मंगलबार राती आसामाहिक निधन भएको छ...

Read more

मधेस प्रदेशका शिवानी कापर मिस नेपाल टिनको सेकेन्ड रनरअप (फोटो फिचर)

काठमाडौं/चैत ९ गते ।मधेस प्रदेशका शिवानी कापर मिन नेपाल टिनको सेकेन्ड रनरअप हुन सफल भएकी छिन् । अभ्यानी प्रोडक्सनको आयोजनमा...

Read more

मधेस प्रदेश : विवाह गर्छु भनी प्रलोभनमा पारी १५ वर्षकी बालिका बला त्कार गरेको आरोपमा पक्राउ

चैत ९ गते । एक १५ वर्षीया बालिकालाई जर्ब जस्ती क रणी गरेको अभियोगमा प्रहरीले एक जनालाई प क्राउ गरेको...

Read more
Page 1061 of 1482 1 … 1,060 1,061 1,062 … 1,482

Advertisement

Advertisement

Advertisement