nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट विहिबार साँझ देखि हराइरहेको ४ वर्षिया बालिकाको प्रहरीद्वारा उद्धार

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७८, ८:४६ मध्यान्ह
जनकपुरधामबाट विहिबार साँझ देखि हराइरहेको ४ वर्षिया बालिकाको प्रहरीद्वारा उद्धार

जनकपुरधाम/चैत ११ गते। विहिबार साँझ जनकपुरधामबाट गायब भएकी एक ४ बर्षे बालिकालाई प्रहरीले २४ घण्टाभित्रै उद्धार गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले बालिकालाई २४ घण्टा नबित्दै धनुषाको बफैबाट सकुशल उद्धार गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझदेखि घरबाटै गायब भएपछि धनुषा प्रहरी हलचलमा आएको थियो । विहिबार साँझदेखि नै बालिका खोज्दै प्रहरीले जिल्लाको चारैतर्फ प्रहरी खटाएको थियो । घरमा खेल्दै गरेको अवस्थामा बालिका हराएपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय धनुषामा सूचना दिएको थियो।

बालिका गायब भएको सूचना पाएलगत्तै प्रहरी सक्रिय भएको थियो । शुक्रबार बिहान करिब ११ बजे नै बालिकाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार, धनुषा जिल्लाको विदेह नगरापालिका वडा नम्बर ८ बफैका एक युवकले अपहरण गरेको थियो ।

बालिकालाई अपहरणमा पारी परिवारजनसँग १५ लाख रुपैयाँ मागि रहेको थियो । सो जानकारी प्रहरीलाई गएपछि फोन भएको नम्बरलाई ट्रेस गर्न सुरु गरिएको थियो । शुक्रबार बिहान १० बजे धनुषाको विदेह नगरपालिकाको दुहबी लोकेशन देखाएको थियो भने ११ बजे सोही मोबाईलको लोकेशन बफैको टावरसँग जुधेपछि प्रहरीले अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो ।

सो प्रकरणमा बच्चा खेलाउँदै गरेकी एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । सो प्रकरणमा अहिलेसम्म तीन जना पुरुष र एक महिला गरी चार जना पक्राउ परेको हो । अप हरणकारी पक्राउ गर्नको लागि प्रहरीले ५ राउण्ड हवाई फायर समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली फायर गरी चारै जनालाई पक्राउ गरिएको हो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!