सप्तरी/चैत्र १० गते ।घोषिन यादव उत्थान मंच नेपालका केन्द्रीय कोषाध्यक्ष पाण्डब प्रसाद गोहीबार यादवको मंगलबार राती आसामाहिक निधन भएको छ ।
सिरहाको सिरहा नगरपालिका १६ माडर निवासी ईन्जीनियर यादवको ६५ बर्षको उमेरमा निधन भएको घोषिन यादव उत्थान मंचका केन्द्रीय सोभितलाल पघैया यादवले जानकारी दिए ।
लामो समयदेखि टुमर क्यान्सरबाट पिडित भएका उनको दिल्लीस्थित एमस अस्पतालमा निधन भएको जनाइएको छ । पत्नी र चार वटा छोरा रहेका छन । जेठो छोरा बैद्यनाथ प्रसाद यादवले गाउामा नै दागवती दिएर दाहसंस्कार गरेका छन ।

















Discussion about this post