स्वास्थ्य

डाक्टर कु टपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग

जनकपुरधाम/माघ २८ गते । चिकित्सकमाथि कु टपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर...

Read more

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र...

Read more

जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

जनकपुरधाम । जनकपुरधामस्थित एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले...

Read more

काव्या अस्पतालको लापरबाहीले रिंकुको मृ त्यु ,अस्पताल पक्षद्वारा उल्टै परिवारका सदस्यमाथि हातपात

जनकपुरधाम/पुस २५ गते। जनकपुरधाम–२१ कुर्थाका अमित साह आफ्नी २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्लयाहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि...

Read more

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

जाडोयामामा स्वास्थ्यमा विभिन्न खाले समस्याहरु आउने गर्दछन् । जुनसुकै उमेर समुहका मानिसलाई चिसोमा स्वास्थ्य समस्या देखिन सक्छ । तर विशेषगरि...

Read more

शीतलहर र हिमपातको समयमा कसरी सुरक्षित रहने ?

केही समययता चिसो बढेसँगै देशका विभिन्न भागमा शीतलहर र हिमपातले जनजीवन प्रभावित बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट...

Read more

बाबा रामदेवको कम्पनीसहित १६ भारतीय औषधि कम्पनीलाई प्रतिबन्ध

नेपालको औषधि नियामक निकायले १६ भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । जसमा बाबा रामदेवको कम्पनी दिव्या फार्मेसी पनि समावेश...

Read more

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून

पुस २ गते । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला...

Read more

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

मंसिर २४ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको...

Read more

धेरै तनाव लिँदा स्वास्थ्यमा पर्ने ६ समस्या के के हुन् ?

तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या...

Read more
Page 17 of 43 1 … 16 17 18 … 43

Advertisement