BannerNews

सप्तरीको एकजना र धनुषाको एक जना गरि २ जना सिरहाबाट लागुऔषधसहित प क्राउ

सिरहा/मंसिर ४ गते। सप्तरीको एकजना र धनुषाको एक जना गरि २ जना सिरहाबाट लागुऔषधसहित प क्राउ परेका छन् । प...

Read more

धनुषामा मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बला त्कारको आरोपमा ७५ वर्षीय साधु प क्राउ

जनकपुरधाम/मंसिर ३ गते ।धनुषामा ३ वर्षीया बालिकालाई बला त्कार गरेको अभियोगमा ७५ वर्षीय एक साधु प क्राउ परेका छन् । मन्दिरमा...

Read more

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा सिरहाको एकजनाको मृ त्यु ,७ जना घाईते

सप्तरी/मङ्सिर ३ गते।सप्तरीमा आज(शुक्रवार) विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ भने सात जना घाइते भएका छन्...

Read more

सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिदा २ जनाको मृ त्यु, ६ घाइते

सप्तरी/मंसिर २ गते।सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिँदा दुई जनाको मृ त्यु भएको छ भने ६ जना घाइते भएका छन्। कञ्चनरुप...

Read more

जानकी मेडिकल कलेजमा कर्मचारीले तला लगाए प्रहरीले फोडे

धनुषा/मंसिर १ गते। जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज...

Read more

मघेशमा जनसंख्या आधारमा राजनीतिक प्रतिनीधित्व हुनुपर्ने : उपेन्द्र यादव

अरुण कुमार यादव/सप्तरी/मंसिर १ गते। जनता समाजवादी पार्टीका केन्दीय अध्यक्ष उपेन्द्र यादबले मघेशको जनसंख्या ठूलो भएपनि राजनीतिक प्रतिनीधित्वमा कम रहेको...

Read more

प्रदेश २ : ससुरालीका सबै मिलेर कु ट पिट गरेको भन्दै युवकले गरे आ त्मह त्या, यस्तो लेखिएको थियो सुसाइड नोटमा

धनुषा/कार्तिक ३० गते।धनुषामा एक युवाले आ त्मह त्या गरेका छन् ।मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला...

Read more

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरधाम/कार्तिक ३० गते।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको कारण प्रदेश २ सहित देशभरको जनजीवन प्रभावित...

Read more

सप्तरीमा गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृ त्यु ४ जना घाइते

अरुण कुमार यादव/सप्तरी/कार्तिक २९ गते। सप्तरीमा गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृ त्यु भएको छ । सोमबार दिउँसो...

Read more

प्रदेश २ : एकै परिवारका दुई बालकको विषका कारण मृ त्यु,घटना शंका स्पद

कार्तिक २९ गते। एकै परिवारका दुई बालकहरुको विषका कारण मृ त्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका...

Read more
Page 374 of 605 1 … 373 374 375 … 605

Advertisement

Advertisement

Advertisement