BannerNews

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा मधेस प्रदेशको २ जना सहित सातजना प क्राउ

भाद्र २ गते । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ...

Read more

एमबीबीएस अध्ययनरत सप्तरीको एक विद्यार्थी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प क्राउ

भदौ १ गते । नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको...

Read more

सडक डिभिजन लहानका लेखा अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रावण ३२ गते। आयोजनाको भुक्तानी दिएबापत घुस लिएको आरोपमा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पद्मविनोद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

Read more

पेट्रोलमा ५ र डिजेल/मट्टीतेलमा १४ रुपैयाँ प्रतिलिटर बढ्यो

काठमाडौँ/श्रावण ३१ गते। पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय...

Read more

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

श्रावण ३० गते। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाख २६ गतेदेखि जेठ...

Read more

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी प क्राउ

श्रावण ३० गते। नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प क्राउ गरेको छ। जिल्ला प्रहरी...

Read more

सप्तकोशीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च,५६ वटै ढोका खोलियो

श्रावण २९ गते । सप्तकोशी नदीमा ३४ वर्ष यताकै उच्च पानी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पूर्वी पहाडी...

Read more

धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर घुसको रकम र चेक सहयोगी सहित प क्राउ

श्रावण २८ गते। धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयबाट खटेको टोलीले घुसको...

Read more

सर्लाहीमा टाउको भेटिएका युवकको शरीर पनि भेटियो

श्रावण २८ गते। सर्लाहीमा बिहिबार बिहान पूर्व-पश्चिम राजमार्गस्थित लखन्देही पुलमुनि टाउको फेला परेको युवकको शरीर पनि फेला परेको छ ।...

Read more

मधेश प्रदेश सहितका १० नदीमा भारी बाढी आउने सम्भावना,४५ जिल्लामा बाढीको जोखिम सतर्कता अपनाउन अपिल

श्रावण २८ गते । आज देशभरीका दस नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार आज नारायणी,...

Read more
Page 304 of 605 1 … 303 304 305 … 605

Advertisement

Advertisement

Advertisement