दुर्घटना

सप्तरीमा टिपरको ठक्करबाट घाइते भएको एक जनाको ज्यान गयो

सप्तरी,बैशाख १५ गते। टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको बुधबार बिहान मृत्यु भएको छ । नोबेल अस्पताल...

Read more

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर,बैशाख १५ गते। महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५...

Read more

जनकपुरमा यात्रुबाहक बसको ठक्करबाट एक महिलाको ज्यान गयो

जनकपुरधाम,बैशाख १३ गते। जनकपुरमा सोमबार(आज) बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८...

Read more

जलेश्वर-जनकपुर सडक खण्डमा बसको ठक्करबाट घाइते भएक ४ जना मध्ये एकजनाको मृत्यु

जनकपुरधाम, वैशाख १० गते।जलेश्वर-जनकपुर सडक खण्डमा जलेश्वरबाट जनकपुरतर्फ जादै गरेको ना ८ ख ७२०३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते...

Read more

जलेश्वर-जनकपुर सडक खण्डमा बसले दुई मोटरसाइकल र एक स्कुटरलाई ठक्कर दिदा चारजना गम्भीर

महोत्तरी,बैशाख ९ गते।आज बिहान जलेश्वर-जनकपुर सडक खण्डमा जलेश्वरबाट जनकपुरतर्फ जादै गरेको ना ८ ख ७२०३ नम्बरको बसले बसले मोटरसाइकल र स्कुटरलाई...

Read more

सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते

सिरहा,बैशाख ९ गते। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना...

Read more

धनुषामा टिपर र बस एक आपसमा ठोक्किदा १७ जना घाइते

धनुषा , बैशाख ४ गते । धनुषामा टिपर र बस एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन् ।घाइते मध्ये एकजनाको अवस्था...

Read more

सप्तरीमा बसको ठक्करले एम्बुलेन्स चालकको ज्यान गयो

राजविराज,बैशाख ३ गते।बसको ठक्करबाट सप्तरीमा शुक्रबार बिहान एम्बुलेन्स चालकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख...

Read more

बारामा भएको मोटरसाइकल दुर्घटनामा सिरहाको एक र नुवाकोटको एक जनाको ज्यान गयो

वीरगन्ज,बैशाख २ गते।बारामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती साढे ११ बजे जितपुर सिमरा उप...

Read more

सिरहामा ट्याक्टरको ठक्करबाट बालकको ज्यान गयो

सिरहा,बैशाख १ गते। सिरहाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै...

Read more
Page 43 of 50 1 … 42 43 44 … 50

Advertisement

Advertisement

Advertisement