दुर्घटना

मधेस प्रदेश : गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

मंसिर ५ गते । हिजो बिहान छठघाटमा छठपूजा गरेर घर फर्किदै गर्दा गाडीले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको...

Read more

मधेश प्रदेशः बेहोस अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु

मंसिर १ गते। बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बिहीबार राति करिब १२ बजेको समयमा रौतहटको...

Read more

छठ पर्वको लागि सामान खरिद गर्न भारतीय बजार गएकी नेपाली महिलाको ट्रयाक्टरको ठक्करबाट मृत्यु

कार्तिक ३० गते । सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा छठ पर्वको लागि सामान खरिद गर्न गएकि नेपाली महिलाको ट्रयाक्टरले किचेर...

Read more

धनुषामा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

जनकपुरधाम/कार्तिक २८ गते । धनुषामा इन्डियन ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । सोमबार राति पौने १ बजे  ढल्केवरदेखि...

Read more

महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा कि चिएर ट्याक्टर चालकको मृ त्यु

जनकपुरधाम/कार्तिक १८ गते । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक...

Read more

धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु, चारजना घाइते

जनकपुरधाम/कार्तिक ११ गते । धनुषाको ढल्केवर स्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य...

Read more

मधेस प्रदेश : बसको ठक्कर बाट १ जनाको मृत्यु, २ जना घाइते

कार्तिक १० गते । यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका...

Read more

सप्तरीमा बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृ त्यु

सप्तरी/असोज २५ गते । सप्तरीमा बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृ त्यु भएको छ। पूर्व पश्चिम लोकमार्गमा भारदहबाट कञ्चनपुरतर्फ आउँदै...

Read more

मधेस प्रदेश : बसकाे ठक्करबाट माेटरसाइकल चालकको मृ त्यु

बारा/असोज २० गते। बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका–८ मा धरानतर्फ जाँदै गरेको प्र...

Read more

सिरहामा पिकअपले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृ त्यु,एक जना घाइते

सिरहा/असोज २० गते । सिरहाको नवराजपुर गाउँपालिका ३ जगतपुरस्थित हुलाकी सडकमा पिकअपले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ...

Read more
Page 13 of 50 1 … 12 13 14 … 50

Advertisement

Advertisement

Advertisement