सजिलो पोस्ट

सजिलो पोस्ट

भारतबाट भन्सार छलेर ल्याइएका ६१ थान मोबाइलसहित महोत्तरीका दुई जना प क्रा उ

भारतबाट भन्सार छलेर ल्याइएका ६१ थान मोबाइलसहित महोत्तरीका दुई जना प क्रा उ

महोत्तरी/असोज ८ गते।भारतबाट भन्सार छलेर चो री पैठारी गरी ल्याइएका मोबाइलसहित प्रहरीले दुई जनालाई प क्रा उ गरेको छ ।...

सिरहाको गोलबजारमा बेवारिसे अवस्थामा एक पुरुषको श व फेला

सिरहाको गोलबजारमा बेवारिसे अवस्थामा एक पुरुषको श व फेला

सिरहा/असोज ८ गते । गोलबजारमा बेवारिसे अवस्थामा एक पुरुषको श व फेला परेको छ । गोलबजार नगरपालिका ८ भाइजी टोलमा अन्दाजी...

नेपाली महिलाले मलेसियामा बच्चा जन्माएर मारेको आरोपमा प क्रा उ,प्रेमी खोज्दै प्रहरी

जनकपुरधाम/असोज ८ गते।मलेसियामा बच्चा जन्माई मा रे र लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई प क्रा उ गरिएको छ...

मलेसियामा रोजगारी खुल्यो,नेपाली श्रमिक जान पाउने

मलेसियामा रोजगारी खुल्यो,नेपाली श्रमिक जान पाउने

काठमाडौं/असोज ८ गते । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् ।...

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ४ र ७ मा सिडियो गौतमले गरे सुपरिवेक्षकको काज अनुगमन

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ४ र ७ मा सिडियो गौतमले गरे सुपरिवेक्षकको काज अनुगमन

उमेश कुमार साह/सप्तरी/असोज७ गते।सप्तरीका प्रमुख जिल्ला अधिकारी नेतृत्वमा राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको महाअभियान सफल पार्न अनुगमन थालेका छ्न।...

श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

एकै दिन महोत्तरीमा पाँच जनाद्वारा विषादी सेवन

महोत्तरी/असोज ७ गते।महोत्तरीमा एकै दिन बेग्लाबेग्लै स्थानमा पाँच जनाले विषादी सेवन गरेका छन् । तीमध्ये चार जनाले आ त्म ह...

सप्तरी : अन्तरजातिय प्रेम विवाह गरेर अ लप त्र परेकी रोहिणी न्यायका लागि भौतारिदै

सप्तरी : अन्तरजातिय प्रेम विवाह गरेर अ लप त्र परेकी रोहिणी न्यायका लागि भौतारिदै

सप्तरी/असोज ७ गते।चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षीया रोहिणी (परिवर्तित नाम) लाई...

प्रदेश २ का डिआईजीको नाममा पैसा उठाउने महिला प क्रा उ

प्रदेश २ का डिआईजीको नाममा पैसा उठाउने महिला प क्रा उ

जनकपुरधाम/असोज ७ गते। प्रदेश २ का डिआईजी उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई रौतहट प्रहरीले प...

सिरहा : बाालविवाह गरी ब ला त्का र गरेको ठहर गर्दै तीन वर्ष कैद ३० हजार जरिवाना

सिरहामा एक महिला माथी ब ला त्का र प्रयास घटनाको उजुरी दर्ता

सिरहा/असोज ७ गते।सिरहामा एक ३३ वर्षीया महिलालाई ब ला त्का र प्रयास गरेको आरोपमा उजुरी परेको छ । सिरहाको औरही...

सिरहा : वडा कार्यालयले नै गराइदियो सम्बन्ध वि च्छे द

सिरहा : वडा कार्यालयले नै गराइदियो सम्बन्ध वि च्छे द

शम्भु यादव/ सिरहा/असोज ७ गते।कानूनतःसम्बन्ध वि च्छे दको मुद्दा अदालतले हेर्ने हो। तर, लहान नगरपालिका ५ का वडा अध्यक्ष सुलेमान...

Page 989 of 1283 1 … 988 989 990 … 1,283

Advertisement

Advertisement

Advertisement