सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका ५०% अनुदानमा गेहुँ वीउँ वितरण गर्ने तयारीमा
विसुन देव सरदार/लहान/मंसिर २७गते।सिराहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिकाको कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा गेहुँको बीउ वितरण गर्ने तयारीमा देखिएको छ।...















