सजिलो पोस्ट

सजिलो पोस्ट

जनकपुरधामको मेयर र उपमेयरमा लोसपाद्वारा ५/५ जनाको नाम सिफारिस

जनकपुरधामको मेयर र उपमेयरमा लोसपाद्वारा ५/५ जनाको नाम सिफारिस

चैत २७ गते। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मेयर र उपमेयरका...

अधुरो सडकहरुलाई एक महिना भित्र निर्माण गर्न मन्त्री यादवको निर्देशन

सवारी साधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ : मन्त्री रेनु यादव

चैत २७ गते। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन्...

सिरहाको लहान ३ का जसपाबाट निर्वाचित वाडा सदस्य सहित ५० जना काङ्ग्रेसमा प्रवेश

सिरहाको लहान ३ का जसपाबाट निर्वाचित वाडा सदस्य सहित ५० जना काङ्ग्रेसमा प्रवेश

महेश सिंह/सिरहा/चैत २७ गते। सिरहाको लहान नगरपालिका-३ मा जसपाबाट वाडा सदस्यमा निर्वाचित गनीता महतो लगायत ५० जना नेता कार्यकर्ता नेपाली...

स्व.नेता गजेन्ऽ नारायण सिंहको ९७ औ जन्म दिन मनाइदै

स्व.नेता गजेन्ऽ नारायण सिंहको ९७ औ जन्म दिन मनाइदै

अरुण कुमार यादव/राजविराज/चैत २७ गते । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व.नेता गजेन्ऽ नारायण सिंहको राजनीतिक योगदानको स्मरण...

सिरहाको लहानमा ज्योति बिकास बैंकको नयाँ शाखा समुदघाटन

सिरहाको लहानमा ज्योति बिकास बैंकको नयाँ शाखा समुदघाटन

महेश सिंह/सिरहा/चैत २६ गते।ज्योति बिकास बैंक लिमिटेडको शखा कार्यालय सिरहाको लहानमा संचालनमा आएको छ।बृहत कार्यक्रमको आयोजना गरी शखा कार्यालयको उदघाटन...

सप्तरीमा दुई दिने बालभित्ते पत्रीका लेखन तालिम सम्पन्न

सप्तरीमा दुई दिने बालभित्ते पत्रीका लेखन तालिम सम्पन्न

अरुण कुमार यादव/सप्तरी/चैत २७ गते। विद्यालय स्वास्थ तथा पोषण सप्ताहको उपलक्ष्यमा २५ चैत देखी संचालन भएको बाल भिते पत्रीका तालिम...

मधेस प्रदेशमा फागुन १ गते सा र्वजनिक बिदा (हेर्नुहोस सूचना सहित)

भोलि देशभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौं/चैत २६ गते । सरकारले भोलि अर्थात २७ चैत २०७८ का दिन सार्वजनिक बिदा दिएको छ। रामनवमी पर्वका अवसरमा सरकारले सार्वजनिक...

जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह चयन

जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह चयन

जनकपुरधाम/चैत २६ गते । २०७४ सालमा जिल्लामा सक्रिय युवाहरुको समुहद्वारा गठन गरिएको जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह मधेशी सर्वसम्मत...

नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीको नव निर्वाचित पदाधिकारी सपथग्रहण कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीको नव निर्वाचित पदाधिकारी सपथग्रहण कार्यक्रम सम्पन्न

अरुण कुमार यादव/राजविराज/चैत २६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीको नव निर्वाचित पदाधिकारीहरुको आज पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम...

भोजपुरी कलाकार निरहुवा र अमरपालीले गरे नेपाली परम्पराअनुसार ‘बिहे’ !

भोजपुरी कलाकार निरहुवा र अमरपालीले गरे नेपाली परम्पराअनुसार ‘बिहे’ !

जनकपुरधाम/चैत २६ गते । अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ । फिल्ममा भोजपुरी स्टार निरहुवा र...

Page 854 of 1285 1 … 853 854 855 … 1,285

Advertisement

Advertisement

Advertisement