सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा लघुवित्तिय संस्थाविरुद्ध विरुद्ध बृहत प्रदर्शन

सप्तरीमा लघुवित्तिय संस्थाविरुद्ध विरुद्ध बृहत प्रदर्शन

शुभ नारायण यादव/सप्तरी/फागुन १६ गते । सप्तरीमा लघुवित्तिय संस्थाले सेवाग्राहीबाट चर्को रुपमा ब्याज असुली सहितको ज्यादती विरुद्ध आन्दोलन सुरु भएको...

स्कुलकै पोसाकमा गर्भप तनका लागि आउँछन् किशोरी

स्कुलकै पोसाकमा गर्भप तनका लागि आउँछन् किशोरी

नेपाल परिवार नियोजन संघका एड्भोकेसी फोकल जमुना सिटौला स्कुलकै पोसाकमा गर्भपतन ( Teenager Abortion ) का लागि किशोरी आउने खुलासा...

जनमत पार्टीका सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने

अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्छ : डा. राउत

फागुन १६ गते। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताउनुभएको...

दुई हप्ताभित्रै कमला पुलको थप निर्माण कार्य सुरु हुने : मन्त्री श्रेष्ठ

दुई हप्ताभित्रै कमला पुलको थप निर्माण कार्य सुरु हुने : मन्त्री श्रेष्ठ

लहान/फागुन १६ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडकअन्तर्गत कमला पुलको थप निर्माण...

मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलिया प क्राउ

मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलिया प क्राउ

जनकपुरधाम/फागुन १६ गते। प्रहरीले मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृ त्यु

महोत्तरी/फागुन १६ गते । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृ त्यु भएको छ ।...

सप्तरीमा कारको ठक्करबाट पैदल यात्रीको मृ त्यु

सप्तरीमा कारको ठक्करबाट पैदल यात्रीको मृ त्यु

सप्तरी/फागुन १६ गते । सप्तरीमा कारको ठक्करबाट एकजना पैदल यात्रीको मृ त्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३...

सप्तरीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृ त्यु

सप्तरीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृ त्यु

सप्तरी/फागुन १६ गते । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिमा भएका सवारी दुर्घटनामा तीन जनाको मृ त्यु भएको छ भने...

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं/फागुन १५ गते । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट...

Page 676 of 1285 1 … 675 676 677 … 1,285

Advertisement

Advertisement

Advertisement