nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्कुलकै पोसाकमा गर्भप तनका लागि आउँछन् किशोरी

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०७९, ६:०३ मध्यान्ह
स्कुलकै पोसाकमा गर्भप तनका लागि आउँछन् किशोरी

नेपाल परिवार नियोजन संघका एड्भोकेसी फोकल जमुना सिटौला स्कुलकै पोसाकमा गर्भपतन ( Teenager Abortion ) का लागि किशोरी आउने खुलासा गर्नुहुन्छ ।

उहाँका अनुसार झण्डै १ वर्ष अगाडि, करिब १७ वर्षकी किशोरी आफ्नो केटा साथीसँग सेवा लिनलाई नेपाल परिवार नियोजन संघको क्लिनिकमा आइपुग्छिन्।

आफ्नो सम्पूर्ण जाँचपछि आफू गर्भवती भएको थाहा पाउँदा आत्तिएर झण्डै होसै गुमाउन पुग्छिन्, सँगै आएका उनका केटा साथी डरले काम्न थाल्छन्। अनि उनीहरूलाई सम्हाल्न परामर्शदाता र सेवाप्रदायकहरूले राम्रै प्रयास गरिरहेका हुन्छन्।

गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सबैमा पुर्याइ गर्भपतनलाई न्यूनिकरण गर्नु पहिलो प्राथमिकता हो, तर अपेक्षाअनुसार भइरहेको छैन। गर्भपतनको अधिकार महिलाको मानव अधिकार हो, महिला तथा युवतीहरूलाई बच्चा जन्माउने वा नजन्माउने, कहिले र कतिजना जन्माउनेजस्ता सवालमा उनीहरूले नै स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने अधिकार महिलाको अधिकार हो।

किशोरीले रुँदै कराउँदै आफ्नी आमालाई फोन गरिरहँदा आत्तिएर आमा संघको क्लिनिकमा आइपुग्छिन्, स्कुल पठाएकी छोरी क्लिनिकमा यस्तो खबर सुनेर आउँदा दुखी हुँदै आत्तिदै आफ्नो श्रीमान् बोलाउँछिन, फेरि श्रीमान्ले आत्तिदै आफ्नो छोरालाई बोलाउँछन्। जब छोरा क्लिनिकमा आइपुग्छ तब केटा कार्यालयको पर्खाल नाँधेर भाग्छ।

केटा रैछ छोराको मिल्ने साथी। चारैजनाको त्यहाँ कोलाहाल हुन्छ, अन्त्यमा सुरक्षित गर्भपतन सेवा लिनुबाहेक अर्को विकल्प उनीहरूसँग हुँदैन। गर्भ अलिक ठूलो भैसकेको हुनाले औषधिको प्रयोगबाट गर्न नमिल्ने भएकाले औजारको माध्यमबाट गरियो।

एउटा सानो कमिलाले टोक्दा पनि सहन नसक्ने मेरी छोरीले कसरी सही होला भन्दै अझ बढी पीडित थिए उनीहरू। यो एउटा उदाहरण मात्र हो, भिन्दा भिन्दै कथा भएका यस्ता थुप्रै उदाहरण हरेक दिन, हरेक हप्ता आइरहेकै हुन्छन् हाम्रा सेवा केन्द्रहरूमा उहाँ भन्नुहुन्छ ।

सही सूचना पाएका आधारमा सही ठाउँमा आइपुगेकाले उसकोे गर्भपतन सुरक्षित भयो। अन्य ठाउँमा असुरक्षित गर्भपतन गराएर, औषधि पसलबाट गर्भ फाल्ने दबाई खाएर नाजुक अवस्थामा संघका क्लिनिकमा आइपुग्नेहरूको संख्या पनि उत्तिकै छ। औषधि पसलहरूमा सजिलै यस्ता औषधि पाइने भएकाले विशेष गरी युवावर्गले गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा लिइरहेका छन्।

नेपालमा किशोरी अवस्थामा गर्भवती हुने दर उच्च बिन्दुमा रहेको छ, सानो उमेरमा गर्भवती बन्नु र बारम्बार गर्भपतन गराइरहँदा महिलाको प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर परेको तथ्य सर्वविदितै छ।

यस्तो अवस्थालाई न्यूनिकरण गर्न नेपाल परिवार नियोजन संघले विशेष गरी महिला, किशोरकिशोरी र अन्य जोखिमवर्गलाई आफ्ना कार्यक्रमको विशेष प्राथमिकतामा पारेर उनीहरूको प्रजनन् स्वास्थ्य र अधिकारलाई सम्बोधन गरिहेको छ, जसको परिणामस्वरूप संघले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने प्रजनन् स्वास्थ्यको राष्ट्रिय योगदानमा अधिकांश हिस्सा ओगटेको छ भने राष्ट्रिय सुरक्षित गर्भपतन सेवामा १७ प्रतिशत योग्दान पुर्याइरहेको छ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!