सजिलो पोस्ट

सजिलो पोस्ट

महोत्तरीको जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट बिचौलियाको आरोपमा पाँचजना प क्राउ

महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायब सुब्बा ९ हजार घुससहित प क्राउ

महोत्तरी/फागुन १८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस...

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

डिजेल र पेट्रोलको मूल्य घट्यो खाना पकाउने ग्यासको मूल्य बढ्यो

फागुन १७ गते। नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको...

सप्तरीबाट अबैध काठसहित एकजना प क्राउ

सप्तरीबाट अबैध काठसहित एकजना प क्राउ

सप्तरी/फागुन १७ गते । सप्तरीको खडग नगरपालिका ४ पंसेरा वन क्षेत्रबाट अवैध रुपमा वनजंगल फडानी गरि काठ तस्करी गरिरहेको अवस्थामा...

धनुषामा एक युवती को लाश फेला

महोत्तरीमा आँपको बगैँचामा ५५ वर्षीय पुरुषको श व फेला

महोत्तरी/फागुन १७ गते । महोत्तरीमा आँपको बगैँचामा एक पुरुषको श व फेला परेको छ । मंगलबार साँझ महोत्तरीको मटिहानी नगरपालिका...

लघुवित्तका कर्मचारीमाथि कालोमासो

लघुवित्तका कर्मचारीमाथि कालोमासो

फागुन १७ गते। जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक...

थामिएन विदेशिने नेपालीको लस्कर

थामिएन विदेशिने नेपालीको लस्कर

काठमाडौं/फागुन १७ गते । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक...

राष्ट्र बैंकले निर्देशन स्थिर ब्याजदर असोजभित्र तोक्नुपर्नेपर्ने

लघुवित्तलाई राष्ट्र बैंकले भन्यो, १५ प्रतिशतभन्दा बढी ब्याज नलिनू

फागुन १७ गते । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए नेपाल राष्ट्र बैंकले कारबाही गर्ने...

आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जब रजस्ती क रणी,एक जना प क्राउ

आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जब रजस्ती क रणी,एक जना प क्राउ

फागुन १७ गते । आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जब रजस्ती क रणी गरेको आरोपमा एकजनालाई प्रहरीले प क्राउ गरेको...

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महोत्तरी/फागुन १७ गते । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्...

अधिकृत विवादमा सिरहको वरियारपट्टी गाउँपालिका

अधिकृत विवादमा सिरहको वरियारपट्टी गाउँपालिका

विसुनदेव सरदार/लहान/फागुन १६ गते । सिरहाको दक्षिणी सीमावर्तीस्थित वरियारपट्टी गाउँपालिका गाउँकार्य पालिकाको कार्यकारी अधिकृत राजगिर महतो हुदाँहुदै नयाँ प्रमुख प्रशासकीय...

Page 675 of 1285 1 … 674 675 676 … 1,285

Advertisement

Advertisement

Advertisement