सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा एउटै पालिकाका तीन प्रतिवादी प क्राउ

सप्तरीमा भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद

सप्तरी/श्रावण ३ गते। सप्तरी प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिकास्थित एक घरमा भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद गरेको...

डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल

डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल

श्रावण ३ गते । सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको...

साहसका धनी मुखिया

साहसका धनी मुखिया

विनोद मण्डल/श्रावण ३ गते । सुनसरी र सप्तरीको सीमानाको रूपमा रहेको सप्तकोसी नदीको कोसी ब्यारेजका साहासिक व्यक्तित्व हुन चन्दर मुखिया...

आज भगवान गणेश को दर्शन गरि भदौ ६ गते को राशिफल हर्नुहोस

भगवान श्री गणेश जि को दर्शन गरि आज श्रावण ३ गते बुधबार राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक...

महोत्तरीको गेरुका नदीमा शाही स्नान, आजदेखि मेला शुरु  

महोत्तरीको गेरुका नदीमा शाही स्नान, आजदेखि मेला शुरु  

अजय कुमार झा/जनकपुरधाम/श्रावण २ गते । आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको...

जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्दै

जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्दै

जनकपुरधाम/श्रावण २ गते । जनकपुरधाम उपमहानगरपालिकाको नवर्निमित गौशाला सञ्चालनमा आएसँगै छाडा चौपाया नियन्त्रण गर्ने काम सुरु भएको छ । सोमबारदेखि सडक...

धनुषाको रमदैयाको राजदेवी मन्दिरमा चो री गर्ने थप एकजना प क्राउ

धनुषाको रमदैयाको राजदेवी मन्दिरमा चो री गर्ने थप एकजना प क्राउ

धनुषा/श्रावण २ गते । धनुषाको रमदैया स्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक प क्राउ परेका छन् ।...

अख्तियारले गोलबजार हटिया ठेक्कामा एक करोड बीसलाख हिनामिना प्रकरणको फाइल खोल्यो फेस सेभिङ्गका लागि थानामा जाहेरी दिनगए अधिकृत पौडेल

अख्तियारले गोलबजार हटिया ठेक्कामा एक करोड बीसलाख हिनामिना प्रकरणको फाइल खोल्यो फेस सेभिङ्गका लागि थानामा जाहेरी दिनगए अधिकृत पौडेल

सिराहा/श्रावण २ गते । आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा गोलबजार हाट बजार ठेक्काको रकम हिनामिना गरिएकोमा पटक पटक गरी...

सिरहा : समाजका अग्रणी भूमिका निर्वाह गर्दै यादव

सिरहा : समाजका अग्रणी भूमिका निर्वाह गर्दै यादव

विनोद मण्डल/श्रावण २ गते । सिराहाको ग्रामिण क्षेत्रका युवाहरु समाजका बेथितिका विरुद्धमा बुलन्द आवाज उठाउदै आएको अवस्था रहेको देखिन्छ ।...

Page 539 of 1286 1 … 538 539 540 … 1,286

Advertisement

Advertisement

Advertisement