आज राजदेवी माता को दर्शन संगै २०८० साल मंसिर २९ गते शुक्रबार को राशिफल हेर्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।...
मंसिर २८ गते। अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्। बिहीबार बिहान सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६, हनुमान चोकनजिकैबाट...
मंसिर २८ गते । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ...
मंसिर २८ गते। सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोसपाका प्रदेश सभा सांसद अभिराम शर्मालाई...
मंसिर २८ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । मध्य पहाडी राजमार्गमा...
मंसिर २८ गते। मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३...
मंसिर २८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व...
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ । गोली लागेका...
जनकपुरधाम/मंसिर २८ गते। सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान्...
मंसिर २८ गते । सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित २ युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको गस्ती...
