अहिले मौसम परिवर्तन हुने समयमा सामान्य रुघाखोकी हो कि कोरोना कसरी थाहा पाउने?यो सामग्री पढौ
काठमाडौं।मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ।एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ।...



















