गिरिजानन्द साह

गिरिजानन्द साह

आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

पाथीभरा देवी माताको दर्शन संगै २०८१ साल कार्तिक १८ गते आईतबारको राशिफल हेर्नुहोस

मेष : सञ्चित धन खर्च हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । संकटमा...

प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह

प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह

कार्तिक १३ गते। नेपाल चिकित्सक संघले प्लास्टिकजन्य वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै रोक लगाउन सरकारलाई आग्रह गरेको छ...

सलमान खानलाई धम्क्याउने व्यक्ति पक्राउ

सलमान खानलाई धम्क्याउने व्यक्ति पक्राउ

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा मुम्बई प्रहरीले नोएडाबाट एक आरोपीलाई पक्राउ गरेको छ । आरोपी...

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने

काठमाडौँ। आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । हरेक...

जनकपुरधामबाट २२१ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधामबाट २२१ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधाम। लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २२१ के. जी. ३८ ग्राम गाँजा सहित प्रहरीले प्रकाश लुड्वालाई...

बालुवाटारमा रास्वपाको प्रदर्शन

बालुवाटारमा रास्वपाको प्रदर्शन

कार्तिक १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर सहकारी...

भारतमा पटाका पड्काउँदा १५० भन्दा बढी घाइते

भारतमा पटाका पड्काउँदा १५० भन्दा बढी घाइते

कार्तिक १३ गते। भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र...

निर्मला कुर्मीको न्यायका लागि प्रदर्शनरत रूबी खान र सरकारबीच सहमति

निर्मला कुर्मीको न्यायका लागि प्रदर्शनरत रूबी खान र सरकारबीच सहमति

काठमाडौं। निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको छ। मंगलबार अपरान्ह्र गृह मन्त्रालयका...

हरमुनियम डाक्टर मधेशका विमलले रचे बिश्व रेर्कड, यस्तो छ किर्तिमान

हरमुनियम डाक्टर मधेशका विमलले रचे बिश्व रेर्कड, यस्तो छ किर्तिमान

नेपालमा मधेश प्रतिभाको जन्मथलो बन्दै गएको छ। विविध क्षेत्रका मधेशी सपुतहरूले विश्वभर आफ्नो किर्तिमान स्थापित गर्दै नेपालको नाम उचो राख्ने...

सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु,एक जना घाइते

सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु,एक जना घाइते

कार्तिक १३ गते। सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका-११ स्थित भलुवाहीमा मंगलबार दिउँसो भएको...

Page 193 of 205 1 … 192 193 194 … 205

Advertisement

Advertisement

Advertisement