गिरिजानन्द साह

गिरिजानन्द साह

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

काठमाडौं/भदौ २५ गते। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटना संसद्मा प्रवेश गरेको...

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

काठमाडौं/भदौ २५ गते। नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा नेपालले...

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

धनगढी, २५ भदौ ।  कैलारी गाउँपालिका–४ का २५ वर्षीय दिपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा...

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं/२५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष...

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

खाजाको पैसा बचाएर बाढीपीडितलाई ८१ हजार १८१ रुपैयाँ सहयोग

मुकेश कुमार यादव/ सिरहा/ २५ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ गोलबजारस्थित हिमालयन पब्लिक...

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं, २५ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी...

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

धनुषा/भदौ २२ गते। दलित बालबालिकाको शिक्षा, अधिकार तथा सामाजिक सुरक्षाका सवालमा राज्यका निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले...

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

काठमाडौँ, २२ भदौ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट...

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम, २२ भदौ । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा...

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी, २२ भदौ । सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । कोशी...

Page 16 of 205 1 … 15 16 17 … 205

Advertisement

Advertisement

Advertisement