मधेश प्रदेशको मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका अध्यक्षद्वयले लिए शपथ
बैशाख ८ गते। मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको नियमन, अनुगमन तथा विकासमा संलग्न दुई प्रमुख निकाय—मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण—का...
बैशाख ८ गते। मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको नियमन, अनुगमन तथा विकासमा संलग्न दुई प्रमुख निकाय—मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण—का...
गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ...
बर्दिवास (महोत्तरी)/वैशाख ८ गते । शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा एक विशेष साहित्यिक कार्यक्रम सम्पन्न...
जनकपुरधाम/बैशाख ८ गते। जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न उच्च अदालत...
बैशाख ७ गते। शिक्षा विकास इकाई कार्यालय सप्तरीको कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ। प्रदेश सरकारले योजना विक्री गर्नको लागि भौतिक...
बैशाख ७ गते। मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ...
जनकपुरधाम/बैशाख ७ गते। श्री रामानन्दीय श्री वैष्णव संघ जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै...
वैशाख ७ गते। आफ्ना चार जना बच्चा लिएर प्रेमीसँग भागेकी महिलाले रिल बनाएर पतिलाई पठाएको समाचार आएको छ। यो घटना...
वैशाख ७ गते। जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । उनलाई ठगी गरेको आरोपमा सप्तरीको राजविराजबाट...
गिरिजानन्द साह/जनकपुरधाम/वैशाख ७ गते। जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्दै सार्वजनिक विदा दिन जनकपुरधामस्थित रामानन्दीय वैष्णव संघले माग गरेको...
