nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा लागुऔषध सहित एक युवक प्रकाउ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०७८, ९:३१ मध्यान्ह
सप्तरीमा लागुऔषध सहित एक युवक प्रकाउ

उमेश कुमार साह/सप्तरी/श्रावण २ गते।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ०६ कडरबोना चौक स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलाय कडरबोना सप्तरीबाट प्रहरी निरीक्षक बिरेन्द्र पासवानको कमान्डमा खटिएका प्रहरी टोलिले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेकाछन् ।

ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवान नेतृत्वको टोलीले गोप्य सुचानाको आधारमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना १ ज ७७१२ नम्बरको विङ्गर चेकजाँचको क्रममा विङ्गरको अगाडी चालक भन्दा बायाँ पट्टीको सिटमा बसेको सप्तरीको अग्नीसाईर कृष्णा सोवरन गाउँपालिका वडा नम्वर ५ जनडाैलका १९ वर्षको मो. सदर अलीलाई पक्राउ गरेकाछन् ।

विङ्गरमा सवार भई गईरहेका अलीको हातमा बोकेको निलो रङ्गको झोलाबाट १० थान नाट्रोभेट टेबलेट गरि ३०० पिस , ३८ थान फेर्नागन एम्पुल, ३८ थान नोफिन एम्पुल लगायत अन्य एम्पुल गरि ११४ थप एम्पुल लागू औसध बरामद भएकोछ ।अली माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिरेन्द्र पासमानले जनाएको छ ।

प्रमुख पासवानका अनुसार खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्ती कारोबार वृद्धिको प्रमुख कारण हो । ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना ब्यबस्थापन विधि र बजेटको सीमितता नियन्त्रणका चुनौति हुन् । प्रमुख प्रहरी निरीक्षक पासवान भन्नुहुन्छ, “नयाँ कार्यविधि र शैली अपनाई हुने कारोबारको अनुसन्धानका लागि आधुनिक प्रविधियुक्त साधनस्रोत आवश्यक छ ।”गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । विशेष गरी युवावर्ग दुर्व्यसनीमा लागेको तथ्याङ्कले देखाएको छ । परिवार, समाज र विद्यालयबाट उचित मार्ग निर्देशन र हेरचाहको अभाव, सही निर्णय क्षमताको कमी, आनन्द प्राप्तिको अभिलाषा र साथीको संगत लगायतका कारणले युवावर्ग लागूऔषधको दुर्व्यसनीमा फसेको पाइन्छ ।

सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ परेका हुन् । प्रहरी निरीक्षक पासवानको अनुसार हामीले नयाँ तरीकाले अपराध अनुसन्धान गर्न निर्देशन दिँदै आउनुभएको छ । सोही अनुरूप चौविसै घन्टा प्रहरी जाँच, कानुनी कारवाहीमा कडाई, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् । प्रहरी मात्रै होइन सरोकारवाला सम्पूर्ण पक्ष यसको नियन्त्रणको लागि जागरुक हुनुपर्ने जरुरी छ।साथै “यसलाई घटाउने चुनौती सामना गर्न ब्युरो मातहत नयाँ प्रहरी एकाई स्थापना गर्ने, जाँच कार्यमा कडाई गर्ने र जनचेतनामुलक कार्यक्रमलाई अझै विस्तार गर्ने योजना छ ।”

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!