nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमणको पुस्टी,प्रदेश २ मा मत्रै संक्रमीत को संख्या हजार नघ्यो

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २४, २०७७, ६:०८ मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुर।प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो संगै प्रदेश २ मा कूल संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, रौतहटमा ६ र सर्लाहीमा २७ जनामा संक्रमण पुष्टि नियमित मिडिया ब्रिफिङमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।

उनका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ७ जना, धनुषाको देवपुरा रुपैठास्थित क्वारेन्टाइनमा ६ जना, महोत्तरीको जलेश्वर क्वारेन्टाइनमा १७, मटिहानीमा ७, एकडारामा ६, ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सर्लाहीको रामनगर गाउँपालिकामा १६, मलंगवा नगरपालिकामा ८, इशरनाथ नगरपालिकामा ३ जना, रौतहटको इशनाथ नगरपालिकाका क्वारेन्टाइनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उपचार पश्चात एक सय ५९ जना निको भई फर्किसकेका छन । शनिवार मात्रै ३६ जना डिस्चार्ज भएको छ ।

धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा १० जना, लक्ष्मिनिया गाउँपालिका स्थित सिटीईभीटी पोलिटेक्निक इन्स्च्यिुटको आइसोलेशनमा ७३, सप्तरीको राजविराज स्थित अस्पतालमा ६८, सिरहाको कोभिड अस्पतालमा २२, महेन्द्र गेनाई अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित अस्पतालमा ८२, कविलासीमा ३६ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वर स्थित अस्पतालमा ३७, बाराको कलैया अस्पतालमा ३३, पर्साको गण्डक अस्पतालमा २९ र रौतहटको चन्द्रनिगाहपुरमा २५, गौरमा ३५, राजपुर फरहदवामा २५, देवाही गोनाहीमा ८४ र गरुडा स्थित अस्पतालमा ७६ जनाको कोरोना संक्रमितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म २१ हजार १६ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार ६६ जनाको पोजेटिभ र ११ हजार २ सयको निगेटिभ रिपोर्ट आएको छ भने ८ हजार ७ सय ५० को रिपोर्ट आउन बाँकी रहेको छ ।

Tags: कोरोना

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!