nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देवरबाट बलात्कारको प्रयास

सजिलो पोस्ट सजिलो पोस्ट
असार २४, २०७८, १०:२६ मध्यान्ह
देवरबाट बलात्कारको प्रयास

सप्तरी, राजबिराज । श्रीमान बैदेशिक रोजगारमा गएको मोका छोप्दै नाताले देबर पर्ने ब्यक्तीले बलत्कारको प्रयास गरेको एक महिलाले आरोप लगाएकी छिन ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ रम्पुरा कि २८ बर्षिया राजकुमारी यादबले यस्तो आरोप लगाएकी हुन ।

सोमवार राजबिराजमा पत्रकार सम्मेलन गर्दै, नाताले देबर पर्ने सोही वडा निवासी ३५ बर्षिय सुर्य नारायण यादवले शनिवार रातीको समयमा आफुलाई बलत्कार प्रयास गरेको उनले बताएकी छिन ।

यस बारे जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी समेत दिईसकेको बताउदै उनले आरोपी गाउकै एक जनप्रतिनिधिको छोरा रहेको सुनाईन ।

आरोपी छोरा जोगाउन जनप्रतिनिधि समेत रहेका बाबू लागि परेको र अहिलेसम्म पक्राउ नगरिएकाले न्यायका लागि संचारकर्मि गुहारेको उनको भनाई छ ।

राती खाना खाएर सुतिरहेका बेला एक्कासी ठोका फोडेर भित्र छिरेका यादबले लछारपछार गर्दै जवर्जस्ती करणी गर्न खोजेको उनले सुनाईन ।

सो क्रममा आफुले लगाएको लुगा च्याती नांगै बनाएको र चिच्याउन थालेपछि अर्काे कोठामा सुतेका सासु ससुराका साथै छिमेकीहरू व्युझिएपछि उनी भागेको राजकुमारीको भनाई छ ।

पत्रकार सम्मेलनमा उपस्थित पिडित महिलाका बुबा शिवनारायणले छोरी सासू ससुराबाट समेत असुरक्षित रहेको भन्दै घरमा सुरक्षित साथ बस्ने बातावरणका लागि सहयोग गरि दिन आग्रह गरे ।

यता आरोपित सुर्य नारायण यादबले भाउजू राजकुमारीले लगाएको आरोप बिलकुलै निराधार र आफनो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन । उनले आरोप झुटा रहेको दाबी गर्दै प्रमाणित भए, जुनसुकै सजाय भोग्न तयार रहेको बताए । ‘झगडालु मिजासका भाउजुको आफनै घरमा दिनहु सासू ससुरासँग झै झगडा हुने गरेको छ,’ सुर्य नारायणले भने ‘पंचायती गर्दा गर्दा हैरान छु ।’

भाउजुको अनुकुल पंचायती नहुदाँ रिसले आगो भएकी उनले यस्तो तल्लो स्तरको आरोप लगाएको सुर्य नारायणले दाबी गरेका छन । डिएसपी माधव प्रसाद काफ्लेले पिडित महिलाको उजुरीको आधारमा आबश्यक अनुसन्धान गर्न त्यस तर्फ एक टोली खटाईसकिएको बताएका छन ।

‘घटनाबारे दुबै पक्षको दाबी र सत्य तथ्य छानबिन भईरहेको छ,’ उनले भने ‘दोषी जो सुकै भएपनि कानुन अनुसार कार्यवाही हुन्छ ।’-राजधानी डेलि अनलाईन बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि