nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन नगरपालिकाको साताैं नगर सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १६, २०७८, ७:५९ मध्यान्ह
सप्तरीको बोदे बर्साईन नगरपालिकाको साताैं नगर सभा सम्पन्न

उमेश कुमार साह/बोदे बर्साईन/असार १६ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ७४ करोड ५३ लाख ९१ हजार ९ सय १३ रूपैयाँ बजेट , नीति तथा कार्यक्रम अघि सरेको छ । बुधबार सम्पन्न साताैँ नगर सभाबाट स्वास्थ्य शिक्षा , कृषि, पशुपालन , सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिदैँ बजेट, नीति तथा कार्यकम पारित गरिएको हाे ।

बोदे बर्साईन नगरपालिकाकाे अगामि बजेटका महत्त्वपूर्ण याेजनाको रूपमा जनताको गुना सम्बोधनका लागि जनता संग मेयर कार्यक्रम अघि सारेकाछन् । नगर प्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा आयोजित सभामा नि. प्रमुख प्रशासकीय अधिकृतले आर्थिक बर्ष २०७८÷०७९ को लागि प्रताबित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकाछन् । नगरसभामा चालू खर्च १० करोड, ७३ लाख ८४ हजार तथा पूँजिगत खर्च ३७ करोड, १२ लाख ५ हजार बजेट पारित भएको हाे ।

कृषि पशुपालन तर्फ कृषि कहरूलाई प्रोत्साहन दिन नमूना ब्यवसायिक बाख्रापालन गर्ने किसान लाई ५० प्रतिशत अनुदान दिने , महिला स्वास्थ्य स्वयं सेविकाको मासिक भत्ता १५ सय बाट ५ सय थप गरि २ हजार पुर्याएकोछ । भने कोभिड संकट खतरालाई मध्यनजर गर्दै पूर्वाधार औजार तथा सवारी साधन खरिद समेतका लागि १ करोड विनयोजन गरेकोछ । १५ सैयाँको शत्रुधन अस्पताल संचालनका लागि २० लाख विनयोजन गरेकाछन् । कोल्ड स्टोर निर्माण , एकीकृत नमूना वस्ती निर्माण , प्राविधिक क्याम्पस स्थापना , खडक नदि नियन्त्रण ,सोवर्णा नदिमा झोलुङे पुल निर्माण जस्ता महत्त्वाकांक्षी योजना समेटर नगर सभा सम्पन्न भएकाछन् ।

नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख आतेश कुमार सिंहले नगर बासिन्दाको सर सल्लाह समेटेर योजना बनाएकोले नगरको सबै क्षेत्रमा समुचित विकास हुने प्रष्ट पार्नुभयो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!