nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : कांग्रेस र माओवादी सरकारमा सहभागी हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २४, २०७८, ८:२२ मध्यान्ह
सबैभन्दा बढी दलित र विपन्न भएको प्रदेश २ को बजेटः मठमन्दिरमा ९२ करोड, दलित आवासमा ७ लाख

जनकपुरधाम, जेठ २४ गते । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। स्रोतका अनुसार मन्त्रालयको सबै संख्या टुंगो नलागे पनि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीका एक एक जनालाई मन्त्री बनाउन लागेका हुन्।

कांग्रेसबाट रामसरोज यादव र माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने निश्चित भएको स्रोतले जनायो।

यादव कांग्रेस प्रदेश २ संसदीय दलका नेता हुन् भने साह पनि प्रदेश २ माओवादी केन्द्रका संसदीय दलका नेता नै हुन्।

यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय दिने समझदारी बनिसकेको छ। तर, माओवादी केन्द्रका साहले पाउने मन्त्रालयको टुंगो लागेको छैन।

मन्त्रालयको विषय टुंगो लगाउन आज कांग्रेस र माओवादी केन्द्रबीच छलफल गर्ने र त्यसपछि मन्त्रालयको टुंगो लगाइने साहले जानकारी दिए।

‘हामीले प्रदेश २ सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरिसकेका छौँ,’ साहले भने, ‘केही प्राविधिक विषय टुंगो लगाउन अहिले केहीबेरपछि कांग्रेस र हाम्रो संयुक्त बैठक बस्छौं।’

‘हामीलाई आजै एक/ एक वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह आएको छ, हामी सरकारमा गएर बाँकी विषय पछि टुग्ंयाउन पनि सक्छौँ,’ साहले थपे।

तत्कालिन राजपाका २५ सांसद मध्ये ६ जना खुलेरै उपेन्द्र यादव पक्षमा लागेका छन् भने अझै सांसदहरु आउने भन्दै मुख्यमन्त्री राउतले सोका लागि समेत लबिङ गरिरहेका छन् ।

यता प्रदेश सरकार र काँग्रेसको वार्ता टोलीबीच सरकारमा सहभागिताको विषयलाई लिएर बैठक सुरु भएको छ । आज अबेर रातिसम्म काँग्रेस वार्ता टोलीसँग कुरा मिले भने भोलि प्रदेशको मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री राउतले मन्त्रालय टुक्रयाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन चाहेका छन्। मुख्यमन्त्री राउतले आइतबार महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए। 

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!